AnonymousUser

Logout

सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँ: चिरिबाबु महर्जन

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताएका छन्।

चीनको सीमा विवाद र क्षेत्रीय तनावले निम्त्याएको अस्थिरता

अमेरिकासहित पश्चिमा देशसँग तिक्त कूटनीतिक-आर्थिक सम्बन्ध, रूस-पाकिस्तानसँग मित्रता, ताइवानलाई गाभ्ने रणनीति, हङकङमाथि हस्तक्षेप तथा छिमेकी देशसँगको सीमा विवादजस्ता विषयलाई लिएर चीनको आलोचना हुने गर्छ।

ललितपुरलाई ‘स्मार्ट’ सांस्कृतिक शहर बनाऔँ : प्रधानमन्त्री

ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँका मौलिक कला, संस्कृति र प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने धरोहर र वैभव रहेका बताएका छन्।

पाँचौँ पटक फाइनलमा पुगेको अर्जेन्टिनासँग मिल्ने ५ संयोग

दुई पटक फिफा विश्वकप जितेको अर्जेन्टिना पाँचौँ पटक फाइनल पुगेको छ। आठ वर्षपछि उपाधिका लागि मैदान उत्रिन लागेको दक्षिण अमेरिकी टोलीसँग मिल्ने पाँच संयोग यस्ता छन्।

मध्यपुरथिमि नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँचजनासम्म सदस्य भएका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ। 

पार्टीका सांसदलाई देउवाले बोलाए बालुवाटार 

कांग्रेसमा संसदीय दलको नेता चयनको विषय चर्चामा रहेका बेला सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसद भेला गर्न लागेका छन्। 

गुमनाम बिदा भए सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बर्रे संघर्ष भनिने सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर केशरमणि पोखरेलको ८५ वर्षको उमेरमा मंसिर २४ गते निधन भएको छ।

बागलुङको ८० प्रतिशत खेतीयोग्य जमिनमा छैन सिँचाइ

भौगोलिक विकटता र पानीका मुहान सुक्दै गएकाले बागलुङको खेतियोग्य जमिनमध्ये ८० प्रतिशत भागमा सिँचाइ सुविधा पुग्न सकेको छैन।

‘कञ्चनजंघाको काखबाट’ लिएर आए गिरिराज

पत्रकार गिरिराज बाँस्कोटाको नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’मा नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरू समेटिएको छ।

आजको मौसमः तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना

शनिबार प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। 

मेरो राजनीति : विवेकशीलदेखि स्वतन्त्रसम्म

कतिपय युवा र दीक्षित मतदाताले “अर्को निर्वाचनमा स्पष्ट विचार लिएर आउनु, अनि हेरौँला” भन्नु भएको थियो। र, गत चुनावमा आफ्ना एकएक मतदाता भेट्ने रणनीति लिएर म चुनावमा होमिएँ।

विश्वकपको तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को भिड्दै

विश्वकपको सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित भएका हुन्।

चितवन गार्डेन रिसोर्टलाई तीन लाख जरिबाना गर्न सिफारिस

चितवन गार्डेन रिसोर्टमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि ३ लाख जरिबाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको छ।

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा ३/३ रुपैयाँका दरले घटेको छ भने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

ट्विटर प्रयोगकर्तालाई मस्कको आग्रह : लाइभ लोकेसनमा 'डक्सिङ' नगर्नू 

मस्कले आधिकारिक ट्विटर ह्यान्डलमा डक्सिङमा संलग्न एकाउन्टहरू, विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने बताएका छन्।

काभ्रे बस दुर्घटना : छेवरबाट फर्किएका नातागोता घर पुग्नै पाएनन्

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु तथा २१ जना घाइते भए। मृत्यु हुने अधिकांश नातागोताकै हुन्। रिजर्ब गरिएको बस कसरी परेको थियो दुर्घटनामा?

खाद्य भन्छ– चाँडो धान किन्दा गुणस्तर नपुग्ने भएकाले ढिलाइ गरिइएको हो

धान काट्नेबित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सुवेदीबाट अदालतको फैसला अनादर, पीडितले चाहे जानसक्छन् जेल

जग्गा लेनदेनको रकम तिर्नुपर्ने फैसला अनादर गरेपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीलाई जेल पठाउन जिल्ला अदालत मकवानपुरले दिएको आदेश सर्वोच्च अदालतले दुई वर्षअघि नै सदर गरेको थियो।

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको मुख्यसचिव श्रीराम ढकालले बताए।

विदेश पुग्छ टोखाको चाकु

टोखामा उत्पादन भएको चाकुको नारायणघाट, पोखरा, बुटवल, विराटनगरसहितका शहर र नेपालबाहिर जापान, अस्ट्रेलिया लगायतका देशमा माग छ।