AnonymousUser

Logout

जगाउन सकिन्छ काठमाडौँ उपत्यकाको 'हरित फोक्सो'

वायु गुणस्तरका हिसाबले अहिले काठमाडौँ उपत्यका मानव बसोबासका लागि उपयुक्त छैन।

देशभर चिसाे बढ्याे, सावधानी अपनाउन माैसम विभागकाे आग्रह

प्रदेश १ र सुदूरपश्चिमका हिमाली भेगमा हिमपातकाे सम्भावना छ।

भारतको ओडिशामा पुटिनका आलोचकको रहस्यमय मृत्यु, छानबिन गर्दै प्रहरी

एन्टोब नेता एवं ठूलो व्यापारी मात्र थिएनन् उनी भ्लादिमिर क्षेत्रका विधायक र क्रेमलिन सरकारलाई समर्थन गर्ने संयुक्त रूसका सदस्य थिए।

चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइँदै

चीनमा बढ्दो संक्रमणदर र सीमा खुलाउने चिनियाँ सरकारको निर्णयसँगै अमेरिकासहित विभिन्न मुलुकले चिनियाँ नागरिकको आगमनमा कडा प्रतिबन्ध लगाएका छन्।

गठबन्धन भत्किएपछि के गर्दैछ कांग्रेस?

सत्ताबाट बाहिरिएको कांग्रेसको संस्थापन पक्षले गठबन्धन भत्काउन पार्टीकै इतर पक्ष लागेको आरोप लगाइरहँदा इतर समूहका केही नेताले भने सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन्।

सर्तसहित सरकारमा जाने राप्रपाको निर्णय

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले न्यूनतम साझा कार्यक्रममा सहमति भएपछि मात्रै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठीक ठाउँमा आउँछ: अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका छन्।

कांग्रेस बागमती प्रदेशसभा दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

बहादुरसिंह लामाले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन्।

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल सर्वसम्मत

संसदीय दलको नेतामा कँडेलसँगै दैलेख क्षेत्र २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो। 

आप्रवासीसम्बन्धी विवादास्पद नीतिलाई निरन्तरता दिने अमेरिकी अदालतको आदेश

अमेरिकी सर्वोच्च अदालतले सीमासम्बन्धी विवादास्पद नीति ‘टाइटल ४२’लाई निरन्तर्ता दिने आदेश दिएको छ। पाँचमध्ये चार जना न्यायाधीशले नीतिलाई तत्कालका लागि निरन्तरता दिने पक्षमा मत दिएका छन्।

कासेरेन्योसँग गण्डकी ११ पराजित

पोखरा रंगशालामा सम्पन्न खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३-० गोलअन्तरले पराजित गरेको छ।

जेल सजाय हुने कसुरमा मुछिएका पाण्डेलाई ‘महानगर गौरव’ पदक, कसको आडले लिँदैछन् कानून हातमा?

नगर प्रहरीमा कार्यरत महिला कर्मचारीलाई सुत्केरी अवस्थामा मानसिक यातना दिएको आरोपमा मुछिएका काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई महानगरले उजुरी आएपछि पनि पदक दिएको खुलेको छ।

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सरेका छन्।

एमडीएमएसले सजिलो छैन विदेशबाट मोबाइल सेट बोकेर आउन, लाभ कसलाई?

वैदेशिक रोजगारीमा गएकाले व्यक्तिगत प्रयोगका लागि ल्याएका मोबाइलको एमडीएमएस प्रक्रिया आफैँले पूरा गर्नुपर्ने प्रावधान व्यवहारिक नभएको भन्दै विदेशमा बसेकाहरूले गुनासो गरेका छन्।

दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपतिले डा. दिनमणि पोखरेलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल टी-२० लिग : अंक तालिकामा विराटनगरले खोल्यो खाता

नेपाल टी-२० लिगमा हुसेन टलटको अर्धशतकमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ।

राहदानी विभागमा गृहमन्त्री लामिछानेको अनुगमन

गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अवस्थाबारे निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ।

७ वटै प्रदेशमा गठबन्धनको बहुमत : कहाँ को मुख्यमन्त्री बन्दैछन्?

संघीय सरकारका लागि नयाँ गठबन्धन बनेसँगै प्रदेशमा पनि यही गठबन्धनको सरकार बन्ने निश्चित छ। जसमध्ये चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र र एउटामा जसपा वा जनमतको नेतृत्वमा सरकार बन्ने सम्भावना छ।

इरानी महिला आन्दोलनको समर्थनमा साराले हेडस्कर्फ नलगाई खेलिन् चेस

इरानमा चलिरहेको हिजाबविरोधी आन्दोलनको समर्थनमा इरानी चेस खेलाडी सारा खादेम हेडस्कर्फ नलगाई अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएकी छन्।

पानी नपर्दा प्रदूषणसँगै बढ्यो सुक्खापन

पानी नपर्दा काठमाडौँसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ। जसका कारणले आगलागीका घटना पनि बढ्न थालेका छन्।