AnonymousUser

Logout

स्वास्थ्य मन्त्रालयले माग्यो बीपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीसँग स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले बैठकमा उपस्थित नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारसँग स्पष्टीरकण माग गरेको छ।

किन बढ्दै छ तन्नेरीमा हृदयाघात?

हृदयाघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्च रक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

‘अन्तर्घात’ गर्नेलाई कारबाही सिफारिस गर्न कांग्रेसले थप्यो समय

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ‘अन्तर्घात’ गर्नेलाई कारबाहीका लागि सिफारिस गर्न समय थप गरेको छ।

कांग्रेस मधेश प्रदेशसभा दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

कसैले उम्मेदवारी फिर्ता नलिएमा निर्वाचनबाट दलको नेता चयन हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए।

सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयको परिपत्र– विदेशीलाई भेट्नुअघि स्वीकृति लिनु अनिवार्य

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले सुरक्षाकर्मी पदाधिकारीले भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन खुलाइ विभागीय स्वीकृति लिनुपर्ने जानकारी गराएका छन्।

सरकारी वकिलको सेवा–सर्तसम्बन्धी छुट्टै ऐन बनाउने प्रयत्न गर्नेछु : महान्यायाधिवक्ता पोखरेल

नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पदबहाली गर्दै सरकारी वकिलका सेवा–सर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

क्यासिनोमा आगलागी हुँदा कम्बोडियामा १० जनाको मृत्यु

कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। थाइल्यान्डको सीमासँग जोडिने पोइपेमा आगलागी भएको हो।

साढे चार दशकदेखि सरकारको आम्दानीभन्दा खर्च बढी, राजस्वले धान्न छाड्यो चालु खर्च

विलासिताका सामग्री आयातमा प्रतिबन्ध लगाउँदा चालु आर्थिक वर्षमा राजस्व घटेको तर, निर्वाचन खर्च धान्नु परेको कारण बजेट असन्तुलन देखिएको सरकारले बताए पनि ४६ वर्षदेखि नेपालले यही समस्या भोगिरहेको छ।

म्याग्दीमा अर्ग्यानिक खेती अभियान

मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरेर फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ।

५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी सफल परीक्षण

मेलम्चीको पानी वितरण गर्न एक हजार १० किमी वितरण सञ्जाल बनाइएको छ।

पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता साझेदार दलको निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ।

रोहितको अर्धशतकमा विराटनगरको जित

नेपाल टी-२० लिगमा विराटनगर २ जित र २ हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ।

घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

सार्वजनिक परामर्श नलिई खुलामञ्चमा केही बनाउँदैनौँ : सुनिता डंगोल

पार्किङ निर्माणमा हामी गएका नै छैनौँ। मेरो अडान भनेको डीपीआर गर्ने कुरालाई नकारात्मक रूपमा नलिउँ। खुला क्षेत्र खुला नै राख्नुपर्छ भन्ने जुन अभियान छ, त्यसलाई ध्यानमा राखेर मात्र हामीले काम गर्नुपर्छ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि पहिलो पटक बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

शक्ति बाँडफाँट र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ।

दुःख

राहदानी लिँदाको सास्ती

राहदानी लिन त्रिपुरेश्वरस्थित राहदानी विभागमा लाइन बसेका युवायुवती। राहदानी वितरणको सेवाप्रवाह व्यवस्थित नहुँदा विभागमा देशका विभिन्न भागबाट आएका सर्वसाधारण सास्ती भोग्न बाध्य छन्।

लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गतेदेखि

बुटवलमा बस्दै आएको प्रदेशसभा अधिवेशन पहिलो पटक स्थायी राजधानी देउखुरीमा बस्दै छ।

चिस्यान गृहले कृषकलाई फाइदा, १० हजार किलो सुन्तला भण्डारण

म्याग्दीको नारच्याङमा १० हजार किलो क्षमताको भण्डारण गृह सञ्चालनमा ल्याइएको छ।

एमबाप्पेकाे गाेलमा पीएसजी विजयी

एमबाप्पेले ९४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई जित दिलाए।