AnonymousUser

Logout

पोल्ट्री व्यवसायी भन्छन्, ‘हाम्रो समस्या सुन्ने कोही भएनन्’

लागत मूल्यभन्दा कममा उत्पादन बिक्री गर्नुपर्दा दुई वर्षयता एकोहोरो नोक्सान बेहोरिरहेको पाेल्ट्री व्यवसायीले बताएका छन्।

नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य मुलुक : उपराष्ट्रपति पुन

नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन्।

नयाँ वर्षमा ओलीको सन्देश- मुलुक नयाँ राजनीतिक दिशामा अघि बढ्यो

एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने अभियानमा हातेमालो गर्ने सबै राजनीतिक दल र पक्षसँग आग्रह गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने, प्रधानमन्त्री दाहालले उद्घाटन गर्दै

विमानस्थल उद्घाटनलाई उत्सवका रूपमा मनाउन पोखरा महानगरले आज सार्वजनिक बिदा दिएको छ।

पृथ्वी र पर्यावरण जोगाउन सादा जीवन

पुनः प्रयोग एक उत्कृष्ट अवधारणा हो। प्रकृतिप्रेमी अभियानका रूपमा विकसित देशमा समेत चलेको छ यो।

नयाँ वर्षलाई स्वागत

नयाँ वर्षकाे शुभकामना

आइतबारदेखि सन् २०२३ शुरू भएको छ। विश्वभर विभिन्न कार्यक्रम गरेर नयाँ वर्षलाई स्वागत गरिएको छ। फरक देश र स्थानमा हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँदै गरेका तस्वीरले खुसीको सञ्चार गरेका छन्। तस्वीरहरू : एपी, रासस, एएफपी

आजको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षाको सम्भावना

प्रदेश १, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। राति प्रदेश १ को पहाडी भेगमा पानी पर्ने सम्भावना छ।

तस्वीरमा नेपथ्यको कन्सर्ट

काठमाडौँमा नेपथ्यले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रूपमा आफ्नो अभियानको अन्तिम सांगीतिक प्रस्तुति दिएको छ।

डेरी व्यवसायीले एकतर्फी रूपमा बढाए दूधको मूल्य

सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले कुनै कदम चालिसकेको छैन। डेरी क्षेत्रकै अन्य व्यवसायीले समेत यसको विरोध गरिरहेका छन्।

शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको हुँ : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग कुनै चलअचल सम्पत्ति तथा एक कित्ता सेयर पनि नरहेको बताएका छन्।

जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

जसपाले यही पुस १८ र १९ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ।

२०२२ का चर्चित २२ घटना

सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणदेखि विश्वकप फुटबलसम्मले खुबै चर्चा पाए। बेलायतको राजनीतिक उतारचढाव पनि रोचक रह्यो।

विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरमा बिदा

पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपाल टी–२० लिग : जनकपुरसँग विराटनगर पराजित

जनकपुरले दिएको १९० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा १४० रन मात्रै जोड्न सक्यो।

भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

लुम्बिनीमाथि  पोखराको  ९ विकेटको जित

लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो।

पार्टीभित्र खुल्ला र पारदर्शी छलफल गर्नुपर्छ : कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

कांग्रेसभित्र असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माले बताएका छन्।

त्रिवि क्रिकेट मैदानमा ‘भव्य प्रतियोगिता’, तर छैनन् दर्शक

गत मंसिरमा यूएईसँगको तीन ओडीआई श्रृङ्खलाको अन्तिम खेल हेर्न दर्शक गेट तोडेरै मैदान पुगेका थिए। यसपटक क्यानले नेपाल टी२० लिग गराउँदा औँलामा गन्न सकिने दर्शक मात्र त्रिवि क्रिकेट मैदान पुग्ने गरेका छन्।

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव आएको छैन: जगन्नाथ खतिवडा

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई नेकपा एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताएका छन्।

साइबर सुरक्षामा सरकारलाई छैन चासो, इन्टरनेट बन्दैछ अपराधको अस्त्र

प्रविधिको प्रयोग गरेर हुने गैरकानूनी आर्थिक गतिविधि नियमनका लागि बनेको विद्युतीय कारोबार ऐन उपयोगविहीन हुन थालेको छ। यो ऐन इन्टरनेटबाट हुने अन्य अपराध नियन्त्रण गर्न पर्याप्त नभएको विज्ञहरू बताउँछन्।