AnonymousUser

Logout

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउनुपर्ने किसानको माग

किसानहरूले लागत बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाउनुपर्ने माग अघि सारेका छन्।

'राष्ट्रिय एकता'को नयाँ आधार खोजौँ

राष्ट्रिय एकताको नयाँ आधार खोज्नुअघि हामीले यसको पुरानो भाष्य खारेज गर्नुपर्छ।‌

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : भव्य उद्घाटन भयो, उपयोगबारे अन्योल हटेन

तामझामसहित उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा विपरीत आन्तरिक उडानमा मात्रै सीमित हुने त हैन भन्ने अन्योल सिर्जना भएको छ।

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने आयल निगमको निर्णय

भारतबाट मट्टितेल बाहेक सबै किसिमका पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि मूल्य यथावत् रहने नेपाल आयल निगमले जनाएको छ।

चौतर्फी चलखेलबीच कसरी बन्यो पोखरा विमानस्थल?

आर्थिक सम्भाव्यता, पारदर्शिता र भ्रष्टाचारको चासोलाई नजरअन्दाज गर्दै राज्य र नेताहरूले व्यक्तिगत, राजनीतिक तथा आर्थिक लाभका लागि अगाडि बढाएको योजना हो; पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

‘कार्यकर्तालाई भ्रममा पार्न एमालेसँग एकताको हल्ला चलाइयो’

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीले एमालेसँग एकताका लागि कुनै प्रयास नगरेको बताएका छन्।

युक्रेनमा नयाँ वर्षमा समेत रोकिएन रुसी आक्रमण

युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

वीरगन्जको इनर्वा नाका व्यापारको लागि बन्द, अब सबै कार्गो आईसीपीबाट

वीरगन्जको इनर्वास्थित साबिक भन्सार नाका भएर हुने आयातनिर्यात आइतबारबाट बन्द भएपछि अब एकीकृत जाँचचौकी (इन्टीग्रेटेड चेक पोस्ट) ‘आईसीपी’बाट मात्रै आयातनिर्यात हुने भएको छ।

एकीकृत समाजवादी स्थायी समितिका अधिकांश सदस्य सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले वर्तमान सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्।

थवाङमा स्याउ खेतीका अभियन्ता जुम्ल्याहा : उठिबास लगायो राजनीतिले

२०३६ सालको जनमत संग्रहमा निर्दलको पक्षमा मत दिएपछि धनपुरा र जानपुराका दाजु रामकुमार तथा कम्युनिष्ट नेता वर्मन बुढाबीच द्वन्द्व बढेको थियो। त्यसको मूल्य भने यी जुम्ल्याहा दिदीबहिनीले चुकाउनु परेको छ।

नेपाल टी-२० लिग : विराटनगरमाथि लुम्बिनीको जित

लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमा समेटिएको छ।

पोखराबाट प्रधानमन्त्री दाहालको घोषणा– ‘निजगढ विमानस्थल बनाउँछौँ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन गर्दै निजगढ विमानस्थलको निर्माण पनि छिट्टै शुरू गर्ने बताएका छन्।

आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढ्दे भन्दै विज्ञहरूले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा मुटुका रोगीहरूलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

ब्युँतियो अकुपाई टुँडिखेल, खुलामञ्च जोगाउन सोमबार काठमाडौँ महानगरलाई खबरदारी गर्ने

काठमाडौँ महानगरले खुलामञ्चमा तीन तल्ला अन्डरग्राउन्ड पार्किङ बनाउने योजना अघि सारेपछि त्यसका विरुद्ध अकुपाई टुँडिखेल पुनः सक्रिय भएको छ।

प्रधानमन्त्री दाहालले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।

प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रदेश १ मा सरकार गठनको तयारी, एक साताभित्र मुख्यमन्त्रीको नाम प्रस्ताव गर्न आह्वान

प्रदेशसभामा एमालेबाट ४०, कांग्रेसबाट २९, माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, एकीकृत समाजवादीबाट ४ र जसपाबाट एक जना सांसद छन्। सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ। 

पोखरा विमानस्थल

यस्तो देखियो पोखरा विमानस्थल

चीन सरकारको सहयोगमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ।

नेपाल टी लिग : काठमाडौँद्वारा जनकपुर पराजित

काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो।

चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढे

जुम्लामा चिसाेका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुन्निने, दुख्नेलगायत समस्या देखिएको छ।