AnonymousUser

Logout

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक: राष्ट्रपति भण्डारी  

३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शाहको एकीकरण अभियानको आधारभूमिमा उभिएरै लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन्।

पृथ्वीनारायण शाहका छोरी-ज्वाइँमाथि भीमसेन थापाको अत्याचार

भीमसेन थापाले आफू शक्तिशाली भएको बेला एउटा सानो निहुँमा विलासकुमारीले पाएको दाइजो बिर्ता मात्रै खोसेनन्, सल्यानी राजा रणभीम शाहलाई राज्यच्यूत गरी राज्यको प्रशासन सिधै केन्द्रबाट सञ्चालन गरे।

तराईमा आज पनि बाक्लो हुस्सु, यातायातसमेत प्रभावित हुनसक्ने

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेलाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

बोर्डले न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐनअनुसार ७५ हजार रुपैयाँ जरिबाना र कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सोसरह पद धारण गर्न १० वर्षसम्म अयोग्य रहने गरी कारबाही गरेको छ।

ओली–दाहाल दरारमा देउवाले देखेको 'मुकाम'

आफूलाई ‘धोका दिएका’ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षको स्थान छाड्नसमेत नहिचकिचाएको कांग्रेसको नजर कहाँसम्म छ, त्यसले नै अबको राजनीतिक परिदृश्य निर्क्योल गर्नेछ।

नेपाली कविताको उर्दु अनुवाद संग्रह 'नेपालकी आवाज' प्रकाशन

पाकिस्तानको राष्ट्रभाषामा कविताहरू अनुवाद हुँदा नेपाली साहित्यकारहरूको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ।

बिहारबाट आउने बिजुली रोकियो, ठूला उद्योगमा लोड कटौती

बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको प्राधिकरणले जनाएको छ।

पेरुका राष्ट्रपतिको राजीनामा माग्दै भएको प्रदर्शनमा १७ जनाको मृत्यु

नयाँ चुनावका लागि आह्वान र हिरासतमा राखिएका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोको रिहाइ प्रदर्शनकारीको मुख्य माग छ।

अपार विश्वासले सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने ऊर्जा मिल्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको बताएका छन्।

गठबन्धन हाइज्याक भएपछि करेक्सन गर्न विश्वासको मत दियौँ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन्।

हराउन थाल्यो थारू समुदायको झुमडा नाच

बढीमा १५ महिला र पुरुष मिलेर झुमडा नाच नाचिने थारू अगुवा बताउँछन्। यो नाचमा गाइने गीत पनि मौलिक हुन्छ । एकल र समूह मिलेर झुमडा गाउने गरिन्छ।

सभामुखको निर्वाचन माघ ५ गते हुने

संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ। 

‘बी’ डिभिजन लिग चैतमा, तयारी खर्च प्रतिक्लब साढे १४ लाख दिइने

एन्फाले १४ टोलीको सहभागिता रहने लिग सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ भने तयारी खर्चबापत प्रतिक्लब साढे १४ लाख दिइने जनाएको छ।

प्रधानमन्त्री दाहाललाई दुईतिहाइ मत, प्रतिनिधिसभाका २६८ सांसदको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दुईतिहाइ मत पाएका छन्।

नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँ आइपुग्यो

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै शुरू भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँ पुगेको छ।

चुनाव खर्च नउठ्ने भएपछि प्रमुख प्रतिपक्षी नै सरकारमा गए : चित्रबहादुर केसी

राजमोका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्नुले देश झनै संकटमा जाने संकेत मिलेको बताएका छन्।

सेयरबजारमा ११ महिनायताकै उच्च कारोबार

कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ।

नेपाल टी-२० लिग : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने

विराटनगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९१ ओभरमा १२८ रनमा अलआउट भयो।

विश्वकपपछि सन्यास लिनेबारे सोचिरहेको थिएँ : लोरिस

लोरिसले लिलियन थुरामको १४२ खेलको कीर्तिमान तोडेका छन्। उनले फ्रान्सको टोलीबाट १४५ खेल खेले।

नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेमकिपा र राजमोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन्।