AnonymousUser

Logout

एन्फाको 'सर्कुलर' अवज्ञा गर्दै धमाधम गोल्डकप खेलाउँदै क्लबहरू

झापा गोल्डकप र केपी ओली कपको तालिका जुधेसँगै खेलाडीलाई रातारात झापा–काठमाडौँ गर्नुपर्ने आपत् क्लबहरूलाई आइपरेको छ।

राष्ट्रपतिको उम्मेदवार तय गर्नबाट किन रोकियो कांग्रेस?

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारको मनोनयनको दिन, फागुन १३ गते बिहान मात्र आफ्नो पार्टीले राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्ने बताए।

बिनानिष्कर्ष टुंगियो तीन दलको बैठक, शुक्रबार कांग्रेससँग छलफल हुने

जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेससमेतको सहभागितामा बैठक बस्ने छ।

ओलीको ‘राजनीति’ले संवेदनशील बनाएको राष्ट्रपति चयन

राष्ट्रपति चयनका लागि जुन राजनीतिक र भूराजनीतिक खिचातानी चलिरहेको छ, त्यो खिचातानी राष्ट्रपति निर्वाचनपछि पनि जारी रहनेछ।

सन्दीप लामिछानेमाथि लागेको विदेश भ्रमण प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन

सन्दीप लामिछाने माथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै उनका वकिल सरोज घिमिरेले सर्वोच्चमा निवेदन दिएका छन्।

‘जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक’

जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन्।

जंगबहादुरका चिठी र फोकल्यान्ड युद्ध–अनुभव समेटिएको पुस्तक प्रकाशित

‘तीन फरक विषय: फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ नामक पुस्तक प्रकाशित भएको छ।

चक्रपथ विस्तारमा कस्ता छन् अवरोध?

चक्रपथको दोस्रो खण्ड विस्तारमा भएको प्रगति तथा अवरोधबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र निर्माण पक्ष चिनियाँ टोलीले संयुक्त अनुगमन गरेको छ।

पुलिसलाई हराउँदै सातदोबाटो केपी ओली कपको सेमिफाइनलमा

पुलिसलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो प्रथम केपी ओली कपको अन्तिम चारमा पुगेको छ।

पुटिन–वाङ भेट : रुस–युक्रेन युद्धमा चीनको तटस्थता दाबी फिक्का हुँदै गएको टिप्पणी

वाङसँगको भेटपछि पुटिनले चीन र रुसबीचको सम्बन्ध योजनाअनुरूप अघि बढिरहेको धारणा राखे। उनले द्विपक्षीय व्यापारमा समेत ऐतिहासिक सहमति जुटेको उल्लेख गरे।

एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेट*

देशमा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ।

जर्मनीबाट आइपुग्यो १५ लाख बुस्टर डोज, प्राथमिकतामा को?

जर्मन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज बुस्टर खोप नेपाल आइपुगेको छ। बुस्टर डोजको प्राथमिकतामा ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधी क्षमता कम रहेका नागरिक छन्।

त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २ लाख दिने

सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज ‘क्लिन स्विप’ गर्ने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही २ लाख दिने भएको छ।

नेप्से ५७.७४ अंकले घट्यो, ४० बढी लघुवित्तमा नकारात्मक सर्किट

बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

लिग–२ : यूएई जाने टोलीमा परेनन् सन्दीप, मौसमलाई मौका

क्यानले एपीएफबाट घरेलु प्रतियोगिता खेलिरहेका मौसम ढकाललाई सन्दीप लामिछानेको विकल्पमा यूएई लैजान लागेको छ।

कांग्रेससहितको गठबन्धन ब्युँताउने विषय टुंगिएको छैन : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक दलहरूसँग छलफल जारी रहेका तर निष्कर्षमा पुग्न नसकिएको बताएका छन्।

चैत पहिलो साता नेपालगन्जमा 'नेपाल फोटोग्राफी समिट'

समिटमा स्वतन्त्र फोटोग्राफर र सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन्।

पुरानै गठबन्धन ब्युँताउन भन्दै दलहरूको संयुक्त बैठक आह्वान

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालका अनुसार पहिले माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका नेताहरूबीच छलफल हुँदैछ। त्यसपछि कांग्रेससँग कुराकानी गर्ने तयारी भइरहेको छ।

विकासले रोकेन बसाइँसराइ, रित्तियो लाहुरेको गाउँ ‘आर्थर डाँडाखर्क’ 

हरेकजसो घरका ढोकामा लगाइएका ताल्चा र घरका भग्नावशेषले आर्थर डाँडाखर्क छाडेर जानेको संख्या अत्यासलाग्दो रहेको जनाउँछ। बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालको भनाइ छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान शुरू हुने भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।