AnonymousUser

Logout

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गर्ने कार्यक्रम छ।

लिग–२ : यूएईविरुद्ध पपुवा न्यू गिनीका ३ खेलाडीको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यू गिनीका ३ खेलाडीले अर्धशतक प्रहार गरेका छन्।

तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ

सी चिनफिङ तेस्रोपटक पिपुल्स रिपब्लिक अफ चाइना (पीआरसी)को राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोग (सीएमसी)को अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

पेरिस ओलम्पिक एशियाली छनोट : महिला फुटबलमा भियतनाम र नेपाल मात्रै

भियतनाम र नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अप्रिल ५ र ८ मा दुई खेल खेल्नेछन्। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

उपराष्ट्रपति उम्मेदवारको मापदण्डबारे आयोगले निर्णय गर्दै

उपराष्ट्रपति उम्मेदवारका सम्बन्धमा आवश्यक मापदण्ड बनाउन निर्वाचन आयोगका पदाधिकारीको बैठक बस्दैछ।

भाले मुसाबाट बच्चा जन्माउने परीक्षणमा सफलता, वैज्ञानिक भन्छन्– समलिंगी पुरुषले पनि बच्चा जन्माउनेछन्

भाले मुसाबाट अन्ड तयार गरी गर्भाधान गराउँदा ७ वटा स्वस्थ मुसा जन्मिएको र सबैले सामान्य जीवन बिताएको अनुसन्धानकर्ताले बताएका छन्। 

फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने माओवादीको धारणा

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपति उम्मेदवार फरक समुदायको महिला हुनुपर्ने धारणा आफ्नो पार्टीको रहेको बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले रोक्यो श्री एयरका उडान, जाँचपछि मात्र उड्न दिइने

बिहीबार श्री एयरलाइन्सको ८२१ विमानको इन्जिनमा फायर इन्डिकेसन देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो।

द्वन्द्वकालीन घटनाका विषयमा अन्तरक्रिया गर्ने माओवादी धारका दलको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

बसाइँसराइले रित्तिए गाउँ, भरिए बजार 

गाउँमा विकास भइरहे पनि बसाइँसराइ नरोकिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए।

अफगानिस्तानमा विस्फोट : तालिवानी उच्चाधिकारीसहित ३ जनाको मृत्यु

तालिवानले सत्ता सम्हालेयता अफगानिस्तानमा हिंसात्मक घटना नाटकीय रूपले घटे पनि तालिवान कार्यकर्ता मारिने क्रम रोकिएको छैन।

वर्षा नहुँदा सुक्न थाले अलैँची बगान 

ताप्लेजुङमा तीन हजार ७०० हेक्टरमा अलैँचीखेती गरिएको छ। लामो समयसम्म हिउँदे वर्षा नहुँदा अधिकांश अलैँची बगान सुक्न थालेका छन्।

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र युभेन्टस विजयी

युरोपा लिगअन्तर्गत प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले रियल बेटिसलाई ४–१ ले पराजित गरेको छ। 

विश्वव्यापीकरण प्रक्रियामा नेपाल : अब हामी चुक्नुहुन्न 

कुनै कालखण्डमा इस्पात, एल्मुनियम, विद्युतीय उपकरण आदिमा वर्चस्व कायम गरेका अमेरिकी उद्योग अहिले टाट पल्टेर बन्द भएका छन्। त्यसो हुँदाहुँदै पनि विगत ५ दशकमा सबैभन्दा न्यून बेरोजगारी छ अमेरिकामा।

पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बदली हुने छ।

भरपर्दा ओपनर आसिफ: १ हजार रन कटाएकै दिन डेब्यु शतक

सन् २०२१ सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेर ३२ ओडीआई खेलेका आसिफले एक हजार रन पार गरेकै दिन शतकीय इनिङ्स खेलेका छन्। उनी हजार रनको आँकडा पार गर्ने दोस्रो र शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने।

टाकुरामा रामचन्द्रः शीतल निवास जोगाउने चुनौती

पूर्वपार्टी मोह छाड्न नसक्दा पटकपटक विवादमा परेको शितल निवास पस्दै गरेका पौडेल सबभन्दा पहिले आफैँलाई त्यहाँ पुर्‍याउन निर्णायक पछिल्लो ‘राजनीति’ र त्यसका बाछिटाबाट जोगिनुपर्ने छ।

रामचन्द्रजीलाई मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : सुवास नेम्वाङ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिस्पर्धी सुवास नेम्वाङले संविधान र कानूनबमोजिम भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिएका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणसम्बन्धी विधेयक संसद्मा दर्ता

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुन कुनै संसद् बैठकमा पेस हुनसक्ने बताएका छन्।

प्रधानमन्त्रीले उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् बिस्तार गर्ने

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।