AnonymousUser

Logout

युक्रेनको बाख्मुत शहर रुसी नियन्त्रणमा

बाख्मुतलाई रुसको नियन्त्रणमा जान नदिन युक्रेनले निकै प्रयास गरिरहेको थियो।

राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ। राप्रपासँग कूल २ हजार ४ सय ५० मतभार छ।

‘ए’ डिभिजन : विलियम्सको गोलमा सातदोबाटोको लगातार दोस्रो जित

सातदोबाटोको जितमा विलियम्स असिडेउले ५५ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई समवेदना दिन पुगे एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन शंखमुलस्थित किरियापुत्री भवन पुगेका हुन्।

महिला दिवसले छुँदैन श्रमिक महिलालाई

प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले श्रमिक महिलालाई छुन सकेको छैन।

यातायात कार्यालय बिहान ८ बजे नै खोल्‍ने तयारी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बिहान ८ बजेदेखि नै खोल्‍ने तयारी गरिएको छ।

राष्ट्रपति निर्वाचनको मतपरिणाम बिहीबार नै सार्वजनिक गर्ने आयोगको तयारी

निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बताएको छ। मतदानलगत्तै भोलि नै मतपरिणाम सार्वजनिक गरिने आ‍योगको तयारी छ।

चीनलाई दबाउँदैमा अमेरिका महान् बन्दैन : चिनियाँ विदेशमन्त्री

विदेशमन्त्री बनेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री किन गाङले रुस, अमेरिका र युरोपियन युनियनसँग चीनको सम्बन्ध तथा युक्रेन संकट र ताइवानको अवस्थाबारे चिनियाँ धारणा राखेका छन्।

महिला दिवसमा प्रधानमन्त्रीको घोषणा : पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क

प्रधानमन्त्री पुष्पकमल दाहालले महिलामा देखिने पाठेघर र स्तन क्यान्सर तथा पोषणका क्षेत्रमा विशेष कार्यक्रम बनाइ निःशुल्क सेवा विस्तार गर्ने बताएका छन्।

संविधान प्रयोगमा ढंग नपुग्दा सदन र सरकारले काम गर्न सकेन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरू आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताएका छन्।

राष्ट्रपतिमा विद्यादेवी भण्डारीको भूमिका उत्कृष्ट : ओली

ओलीले महिलाहरू अब देशको प्रधानमन्त्री बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए। 

नेपाल कहिले बन्ला महिलाहरूको पनि देश?

रविको सट्टा कुनै रविना लामिछानेले 'मेरो एउटा श्रीमान् थियो, सम्बन्ध राम्रो थिएन। अर्को प्रेमी थियो, उसबाट बच्चा जन्मियो, सकियो। अहिले अर्को विवाह गरेकी छु र म खुशी छु' भनेको भए के हुन्थ्यो होला?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आलु थन्क्याउँदै रामपुरका किसान 

रामपुर नगरपालिकामा यस वर्ष ४०० रोपनीमा आलुखेती गरिएको छ। 

कालीगण्डकी प्रसारण लाइन : फलेवासमा भइरहेको अवरोध हट्ने 

फलेवास–६ देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गरेका थिए।

महिला सशक्तीकरणमा नेपालको उपलब्धि विशिष्ट : राष्ट्रपति     

महिला दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले  महिलाको हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न लाग्नुपर्ने बताएकी हुन्।

११३ औँ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उत्साह

संयुक्त महिला संघ संघर्ष समितिद्वारा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित र्‍याली ।

शहरबाट फर्किएर कृषि व्यवसायमा जम्दै सुमन 

दिक्तेल रुपाकोट मझुवागढी–१४ का सुमनले राईले ९७ रोपनीमा कागती र २२ रोपनीमा लिची लगाएका छन्। राँगा, सुँगुर र बाख्रासमेत पालेका छन्। 

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, डर्टमन्ड पराजित

चेल्सीका रहिम स्टर्लिङले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। हाभर्जले ५३औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता दाेब्बर पारे।

८ मार्च : हामी लडेरै यहाँसम्म आइपुगेका हौँ

संविधानले प्रदान गरेका वंशीय अधिकारको व्यावहारिक कार्यान्वयन अहिलेको चुनौती हो। अधिकार उपभोगमा समानता कायम गर्नेतर्फ महिला आन्दोलन अगाडि बढ्नुपर्छ।