AnonymousUser

Logout

मतदानपछि राष्ट्रपति उम्मेदवारले के भने?

राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा भाग लिएपछि उम्मेदवारहरू रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उत्साहित देखिएका छन्।

पपुवा न्यू गिनीविरुद्ध आसिफ शेखको शतक

शेखले १०१ बलमा १० चौका र २ छक्कासहित १०० रन पूरा गरेका हुन्।

आसिफ शेख बने ओडीआईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली क्रिकेटर

आसिफ शेखले ३२औँ ओडीआईमा १ हजार रनको कोशेढुंगा पार गरेका हुन्। यसअघि नेपालबाट रोहित पौडेलले मात्र १ हजार रन पार गरेका थिए।

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दा विश्वम्भर श्रेष्ठको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ।

टीआरसी विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

संसद्को अघिल्लो कार्यकालमा यो विधेयकमा दफावार छलफल भएर पनि पारित हुन सकेको थिएन। विधेयकमा द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने ३ सदस्यीय विशेष अदालतको फैसला अन्तिम हुने उल्लेख छ।

इन्जिनमा फायर इन्डिकेसन देखिएपछि श्री एयरको विमान काठमाडौँमा आपतकालीन अवतरण

काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ विमानमा फायर इन्डिकेसन देखिएपछि काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ।

राष्ट्रपति चयनका लागि मतदान जारी, परिणाम बेलुका ७ बजेभित्र 

संसद् भवनको लोत्से हलमा संघीय संसद् सदस्य र प्रदेशसभाका दुई वटा मतदान केन्द्र राखिएको छ।

ढोरपाटनमा साउनयता ९ हजार पर्यटक

ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। यो क्षेत्र नाउर र झारलको सिकारका लागि खुला गरिएको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

नेपालका प्रशिक्षक मोन्टी देसाईले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन्। उनले नियमित ओपनर कुशल भुर्तेललाई खेलाएका छन्।

कस्तो छ नेपालको राष्ट्रपति निर्वाचन इतिहास?

नेपालमा पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो। उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका ५९४ सदस्य मतदाता थिए। 

तेस्रो राष्ट्रपति चुन्न आज मतदान हुँदै

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

बुधबार राति भएको दोस्रो लेगमा घरेलु टोली बायर्नले पीएसजीलाई २–० ले पराजित गर्‍यो। 

तेस्रो राष्ट्रपति : भूमिका सन्तुलित हुन सक्ला?

नेपालको पहिलो र दोस्रो राष्ट्रपति निष्पक्ष भएनन् भनेर प्रशस्त आलोचना भएका छन्। तेस्रो राष्ट्रपति उक्त परम्परा तोडी निष्पक्ष रूपमा राष्ट्रको अभिभावक बनून् भन्ने अपेक्षा सबैतिर छ। तर, के त्यसो हुनसक्ला?

पहाडी भूभागमा वर्षाको सम्भावना

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ। 

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

आय विवरण दाखिला गर्ने करदाता घटेपछि राजस्व विभागले त्यसको कारण खोजबिन गर्न थालेको छ।

प्रतिनिधिसभाको अलमल : नियमावली नबन्दा विषयगत समिति गठन भएनन्

दलहरू सत्ता गठबन्धन बनाउने र भत्काउने खेलमा लाग्दा प्रतिनिधिसभाले बिजनेस पाउन सकेको छैन। प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली नबन्दा सरकारलाई उत्तरदायी बनाउने विषयगत समितिसमेत बनेका छैनन्।

कप्तान पौडेन भन्छन्- सबै खेलमा सुखद नतिजा निकाल्छौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट शुरू हुने अन्तिम शृंखलाका सबै खेलमा सुखद नतिजा निकाल्ने बताएका छन्।

अमेरिकाबाट ‘पार्सल’ आयो सात किलो गाँजा, भारतीयसहित तीनजना पक्राउ

अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएको छ।

लगानी डुब्न थालेपछि बैंकविरुद्ध दुर्गा प्रसाईंंको 'अराजक' अभियान

विभिन्न बैंकहरूबाट साढे ५ अर्बभन्दा बढी ऋण लिएका दुर्गा प्रसाईंं पछिल्लो समय वित्तीय संस्थाहरूविरुद्ध ‘अराजक अभिव्यक्ति’ दिइरहेका छन्। उनका गतिविधिलाई निगरानीमा राखेको गृह मन्त्रालयले जनाएको छ।