AnonymousUser

Logout

प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति [नामावलीसहित]

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम प्रतिनिधिसभाको बैठकले पारित गरेको छ।

ब्याकअप नहुँदा लोकसेवा लगायतका तथ्यांक जोखिममा

राष्ट्रिय सूचना प्रविधि केन्द्रले लोकसेवा आयोगलाई सेवा सञ्चालनका लागि प्रदान गरिएको सर्भरमा समस्या देखिएको जनाएको छ।

एनआरटी रेलिगेसन जोनबाट ३ अंकमाथि उक्लियो

थ्री स्टार क्लबलाई पराजित न्युरोड टिम (एनआरटी) शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेसनबाट उम्किएको छ।

फरार सांसद कोइरीको विषयमा विवाद, संसद् बैठक आधा घण्टा स्थगित

फरार रहेका एमालेका सांसद कोइरीका विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

किन जटिल छ राजनीतिक पार्टीको सुधार र पुनर्संरचना?

पार्टीको पुनर्संरचनाका लागि एउटा सशक्त राजनीतिक आन्दोलन चाहिन्छ-चाहे त्यो सडकमा होस् वा पार्टीभित्र।

संसद्मा उठ्यो बाँसबारीको १० रोपनी जग्गा कब्जा गर्ने सांसद चौधरीलाई कारबाहीको माग

सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ।

माओवादीका अयोग्य लडाकुलाई २ लाख दिने निर्णय खारेज गर्न एमालेको माग

एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी रकम दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्।

थर्मल गन काण्डपछि बनेको व्यावसायिक गुटः रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी

लकडाउनमा थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ अग्रवाल पक्राउ परेपछि उनी सम्बद्ध शंकर ग्रुपले बनाएको समूह रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी हुँदा प्रतिस्पर्धी विशाल ग्रुपले ‘हात उठाएको’ छ।

अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णयविरुद्ध कांग्रेस सांसदले सदनमा जनाए आपत्ति

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडे‍ल र रामहरि खतिवडाले सदनमा माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

'अयोग्य लडाकु'लाई २ लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र

युवासंघले अथमन्त्री डा. महतलाई सरकारले 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

संसद्को हिउँदी अधिवेशन शुक्रबारबाट अन्त्य हुने

सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

‘ट्याक्टिल ट्रेनिङ’का लागि एन्फाले बोलायो २८ खेलाडी

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दिन लागेको ‘ट्याक्टिल ट्रेनिङ’ प्रशिक्षणका लागि २८  खेलाडी डाकिएको छ।

नेताहरूको कोलम्बिया भ्रमणपछिको विकासक्रम : टीआरसी विधेयक ‘फास्ट–ट्रयाक’मा पारित गर्ने तयारी 

टीआरसी विधेयक संसद्‌मा पुगेलगत्तै सत्ता र प्रतिपक्षका नेतासहित पूर्वसैनिक अधिकृतहरू स्वीस सरकारको सहयोगमा कोलम्बिया पुगे। उनीहरू फर्केसँगै यो विधेयक ‘फास्ट–ट्रयाक’मा पारित गर्ने तारतम्य अघि बढेको छ।

डोल्पा विद्युत्‌को राष्ट्रिय प्रसारणमा जोडियो, हुम्ला र मुगुमा पुग्न बाँकी 

कर्णाली प्रदेशका १० मध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। हुम्ला र मुगुलाई आगामी असारभित्र ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ।

युक्रेनका विभिन्न शहरमा रुसको क्षेप्यास्त्र आक्रमण, ९ जनाको मृत्यु

युक्रेनको हवाई रक्षा प्रणालीले २३ मध्ये २१ वटा क्षेप्यास्त्र र दुई वटा ड्रोनलाई  हानेर खसालिदिएको अधिकारीहरूले जनाएका छन्।

प्रदेश र स्थानीय तहमा जाने २३ अर्ब १३ करोड रुपैयाँ अनुदान कटौती

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी वित्त व्यवस्थापनमा चुनौती देखिएपछि अनुदान रकम कटौती गर्ने निर्णय गरेको थियो। 

अशिक्षा र गरिबीले निम्त्याएको दुरावस्था : २६ वर्षमा १२ सन्तान!

बझाङको खप्तडछान्ना गाउँपालिका–७ खानडाँडास्थित साँघुरो घरमा भिट्‌टुको परिवार बसेको छ। उनले अशिक्षा र गरिबीका कारण उनले आफ्ना छोराछोरीलाई पढाउन सकेका छैनन्। बिहानबेलुका छाक टार्न मुस्किल छ।

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव उपस्थित भएनन्

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार बिहान शपथ गराएका हुन्।

सुडानमा थप ३ दिन युद्धविराम, भिडन्त भने जारी

युद्धविरामका बाबजुद राजधानी खार्तुममा भिडन्त जारी छ। त्यहाँको अवस्था जतिबेला पनि खराब हुनसक्ने ह्वाइट हाउसले जनाएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।