राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन्।
बुधबार अन्य समूहको उपसूचक ७.७५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्मको सहयोग गर्नुपर्ने बताए।
राजुकाजी शाक्यले २५ वर्षअघि पहिलोपटक प्रशिक्षकका रूपमा एनआरटी क्लब सम्हालेका थिए। त्यसपछि ६ वटा क्लबलाई प्रशिक्षण दिएका उनले तीन वटालाई 'ए' डिभिजन लिग खेलाए पनि उपाधि जिताउन सकेका छैनन्।
ग्यारी जिम्बाब्वे जानुअघि इंग्ल्यान्डको टोलीमा थिए। उनले इंग्ल्यान्डका लागि चार शतकीय इनिङ्स खेलेका थिए।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चले रिटलाई अग्राधिकार प्रदान गर्दै विपक्षीहरूसँग लिखित जवाफ माग गरेको बताएका छन्।
नेपाल, पाकिस्तान, कजाकस्तानसहित एशियाका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिम बढेको र हिमताल फुट्दा यस क्षेत्रका मानिस प्रत्यक्ष जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।
विगतका राष्ट्रपतिहरूको भूमिका ठीक नभएकाले अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ छ।
थ्रीस्टारले मेघराज केसीलाई भित्र्याएपछि उर्जन खाली थिए।
गत पुससम्म मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या दुई करोड ५३ हजार ४२० पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ।
मंगलबार प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक लाख चार हजार ८०० रुपैयाँ तोकिएको छ।
भेटमा राष्ट्रपति निर्वाचन, मन्त्रीपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको सहकार्यमा यस्तो गोष्ठी यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा भइसकेको छ।
राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका माधवप्रसाद आचार्य, एमालेका कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन्।
बढी पानी जम्ने, नहर तथा डुबान हुने क्षेत्रमा चैते धान बढी उत्पादन हुन्छ। त्यसैले यो धानलाई पानी बढी चाहिन्छ।
भूकम्प प्रभावित क्षेत्रमा हिउँसहित पानी परिरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बीबीसीले जनाएको छ।
हामीलाई भवन, टावर, विमानस्थल र रेलसम्म ठूलै चाहिएको छ। ठूलो हुनु नै विकास हुनु हो भन्ने सोच छ। नेपालको हकमा त्यस्तो खालको विकासले अन्ततः विनाश ल्याउने खतरा छ।
दिउँसो प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
समितिका निर्देशन कार्यान्वयनका लागि निरन्तर निगरानी गर्ने संयन्त्रको व्यवस्था गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।