मध्यप्रदेशको इन्दौरमा टाटा कम्पनीको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पनि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेको बताएका छन्।
पश्चिमाहरू पूर्वीयलाई अल्छी, सुस्त, शंकालु, सीधा–सादा, रहस्यमय, कुटिल, अशिष्ट र असभ्य, रूढिवादी भन्ने ठान्थे। 'लकिरको फकिर' भनेर हेप्थे अनि आफूलाई सभ्य र अभिजात ठान्थे।
लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार आर्थिकमन्दीको मारमा रहेका कारण सटहीमा समस्या उत्पन्न भएको हो।
दोलखाको सोक्ला गाउँमा जेठ १८ र १९ गते 'रक क्लाइम्बिङ' महोत्सव आयोजना गरिएको छ। उक्त स्थानलाई साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यलगायत कारणले यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने बताइएको छ।
सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाउने गरिन्छ।
हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने जारी रहने मन्त्रालयले जनाएको छ।
जेठ पहिलो साता तीन कविको सम्झना गरियो। गोकुल जोशी र सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती तथा कृष्ण सेन 'इच्छुक'को स्मृति दिवस मनाइरहँदा उनीहरूले प्रतिरोधी चेतना फैलाउन गरेको योगदान पनि सम्झनुपर्छ।
धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ वर्षीया मुना राई र उनका छोरा सचिनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।
सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।
गुलियो, रसिलो र स्वादिलो आँपको फल खाने सिजन शुरू हुन लागेको छ। फलहरूको राजा भनिने आँप एउटा यस्तो फल हो जुन रुचिकर मात्र छैन खानका लागि धेरै हिसाबले सुरक्षित र स्वास्थ्यकर पनि छ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार सबै अभियुक्तको बयान शुक्रबार सकिएको छ।
चार वर्षमा १३ अर्ब २ करोड खर्च गरिसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिफल र औचित्यमाथि महालेखाले पटकपटक प्रश्न उठाए पनि सरकारले तीन वर्षदेखि परिमार्जनको झूटो वाचा गर्दै निरन्तरता दिइरहेको छ।
एमालेले नागरिकता विधेयक प्रमाणीकरणले संसद्को विशेषाधिकारको हनन भएको निष्कर्ष निकाल्दै सरकारको यस कदमको देशभर विरोध गर्ने भएको छ।
अल नसरबाट खेलिसकेका मेस्सीका प्रतिद्वन्द्वी रोनाल्डो साउदी प्रो–लिग विश्वकै उत्कृष्ट लिगमा पर्न सक्ने दाबी गर्छन्। त्यसका लागि साउदीले मेस्सीजस्ता ठूला नामका खेलाडीलाई भित्र्याउनुपर्ने उनको तर्क छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अस्तित्वभित्र बाँकी रहेको ‘क्रान्तिकारी रोमाञ्चकता’को कुनै छुटेको अंश, कुनै सानो अवशेष, कुनै माइक्रोस्कोपिक इन्चको १०८ रुद्राक्षसँगै अन्ततः विसर्जन भएको छ।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्दै आइतबारका लागि पेसी तोकेको छ।
हाम्रो संस्कृति
करिब २८ वर्षअघि हराएर भेटिएको मूर्ति राज्यमन्त्रीसहित सुरक्षाकर्मीको स्कर्टिङमा दोलखा पुगेको छ। दोलखा पुगेपश्चात् विभिन्न रीतिरिवाजसहित ऐतिहासिक दोलखा शहर घुमाइ चोरी गर्दा छुटेको मुकुट पहिराइ औपचारिक कार्यक्रम गरेर भीमसेन मन्दिरको भण्डारघरमा राखिएको गरिएको छ। यात्राका क्रममा जे देखियो: तस्वीरहरू: किसन पाण्डे