हामीसँग थरीथरी खानेकुरा पकाउन तथा पस्किन अनेकौँ प्रकारका भाँडावर्तन उपलब्ध छन्। स्वास्थ्यका लागि पोसिलो खानेकुरा जरुरी छ नै, खानेकुरा कस्ता भाँडामा पकाइन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।
पौडेलको गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्राम गरिएको थियो।
लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलस्थित सडकमै पल्टिएको हो। बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ।
अव्यवस्थित बसोबास, वन अतिक्रमण, डढेलो, चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले चुरे क्षेत्र संवेदनशील बन्दै गएको छ।
तोपचरा
तोपचरा अरू चराभन्दा फरक विशेषता भएको चरा हो। मेहनत गरेर कलात्मक गुँड बनाउने भएकाले यसलाई चराहरूको ‘इन्जिनियर’ पनि भनिन्छ। भँगेरा आकारको यो चराले रुखमा झुन्डिएको लामो गुँड बनाउँछ, जुन अरू चराको भन्दा भिन्न देखिन्छ। त्यही गुँड वरपर रहर लाग्ने गरी खेलिरहेको हुन्छ।\r\n\r\n
विचारको महत्ता स्थापित गर्न खोज्दै गर्दा खप्तड बारम्बार एउटै कुरा दोहोर्याइरहन्छन्। यस्तो लाग्छ, करिब १०० पृष्ठको यस पुस्तकको सार खिच्ने हो भने पाँच पृष्ठमा सम्भव छ।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको गाडी गएराति ११ बजेतिर पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो।
बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर र नवलपरासीमा आइतबारसम्म तातो लहर चल्ने भएकाले अझै अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रत्येक प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। ६ वटा प्रदेशहरूले बजेट अघिल्लो आर्थिक वर्षको भन्दा घटाएर सार्वजनिक गर्दा कर्णाली प्रदेशले बढाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन्।
मेयर साहले सडकसीमाभित्र पर्ने अरू नगरवासीको घर भत्काएर आफ्नो चाहिँ जोगाएका छन्। २२ किलोमिटर लामो सडकको दुई ठाउँमा विस्तारको काम अवरुद्ध गरेका उनको एक ठाउँमा घर छ, अर्कोमा जग्गा।
पाँच वर्षको उमेरदेखि भारतको पन्जाब प्रान्तको जम्मुमा बसेका क्षेत्रीले पेसाले ‘कुक’ रहेका आफ्ना बुवाबाट नै खाना पकाउने विधा सिकेको बताउँछन्।
वर्षा र मोबाइलले ल्याएको खुशीमाझ आज तपाईंहरूका लागि हप्ताभरि नै सर्वाधिक चर्चा गरिएका खबर संक्षेपमा ल्याएको छु– तीमध्ये एक मन प्रफुल्लित गराउने सुसमाचार र एउटा मूड अफ गराउने कुसमाचार छन्।
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका छन्।
सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन्।
विद्यार्थीको गुण्डागर्दी मानसिकता तिनै गुरुहरूले रोपेका रिट्ठाको बोटमा लागेको नयाँ दाना मात्र हो। सबै प्राध्यापकहरूले पार्टीको झण्डामुनि खुलेका संघसंगठन बन्द गर्छौं भन्ने घोषणा गर्न ढिलो भएन र?
विद्यार्थीको गुण्डागर्दी मानसिकता तिनै गुरुहरूले रोपेका रिठ्ठाको बोटमा लागेको नयाँ दाना मात्र हो। सबै प्राध्यापकहरूले पार्टीको झण्डामुनि खुलेका संघसंगठन बन्द गर्छौं भन्ने घोषणा गर्न ढिलो भएन र?
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रूपमा राख्ने कार्य त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याइने प्रतिबद्धता जनाएका छन्।