AnonymousUser

Logout

झापाकी कमला मुर्मु इराकमा ३ वर्षदेखि ‘बन्धक’, उद्धार गरिदिन आमाको आग्रह

कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास नभएको परिवारको गुनासो छ। दोहोरो सम्पर्क नभएकाले उनलाई इराकको कुन शहरमा बन्धक बनाइएको हो भन्ने पनि खुलेको छैन।

लोकरिझ्याइँवाद : राजनीतिको ‘शेयर मार्केट’मा महामूर्ख सिद्धान्त

लोकरिझ्याइँवाद सर्वसाधारणका लागि 'म सबै गर्छु र जे पनि गर्न सक्छु' भनेर आएको छ, तर मानिस गरिब कसरी हुन्छ? विभेद र शोषणका ऐतिहासिक र राजनीतिक कारणबारे बोध छैन।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

प्रितम राईलाई मेरो भ्वाइस र खुशी कार्कीलाई डान्स युनिभर्सको उपाधि, जिते १–१ करोड 

प्रतियोगितामा विश्वका विभिन्न ५२ देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानी नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।

युक्रेनको चेर्निहिभमा रुसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा भर्त्सना

संयुक्त राष्ट्रसंघले युक्रेनको चेर्निहिभ शहरको केन्द्रमा शनिबार भएको रुसी क्षेप्यास्त्र प्रहारलाई ‘जघन्य’ आक्रमण भन्दै निन्दा गरेको छ।

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

‘वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ।’

कैदीबन्दी मृत्यु प्रकरण : ५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस, १२ जनामाथि अनुसन्धान हुँदै

कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

यू–२० एशिया रग्बी सेभेन्समा नेपालको कमजोर प्रदर्शन

नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

अमेरिकामा ‘मुटु सम्हाल्ने’ डा. मलखको ख्याति

विश्वकै ठूलो अस्पतालमध्येको मेयो क्लिनिकमा मुटुको शल्यक्रिया गर्छन् डा. मलख श्रेष्ठ। अन्य अंगभन्दा मुटु शल्यक्रिया संवेदनशील हुनाले हरेक बिहान ‘बिरामी मर्न दिन्नँ’ भनेर सजग हुने गरेको उनी बताउँछन्।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारबाट, पार्टीको आगामी कार्यभार मुख्य अजेन्डा

एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले आइतबार र सोमबार पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको छ।

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : गगन थापा

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताएका छन्। 

नाटक देखाएर खर्च उठाउनै मुस्किल, कसरी जोगाउने रंगमञ्च?

माधवी नाटक हेर्न केही विशेष दर्शक आए, ती फेरि थिएटर फर्किएनन्। सोही हलमा योगमाया र ययाति मञ्चन गर्दासमेत ती दर्शक आएनन्। लाटो पहाड, चोरको स्वर, खुवालुङ हेर्ने विशेष दर्शकलाई अरू नाटकको चासो छैन।

कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीका अभिव्यक्ति घृणास्पद : घनश्याम भुसाल

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको टिप्पणी गरेका छन्।

रुसी क्षेप्यास्त्र आक्रमणबाट चेर्निहिभमा पाँच जनाको मृत्यु : युक्रेन

युक्रेनको गृह मन्त्रालयले उत्तरी शहर चेर्निहिभको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट पाँच सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

मनाङ र लमजुङ जोड्ने बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा

मनाङको नासों गाउँपालिका–१, तालडाँडाको पहिरो हटाएसँगै बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। 

संसद् अवरोध संविधानसम्मत छैन : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको बताएका छन्।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एसएसपी केसीसहितका प्रहरी अधिकारीको सरुवा तयारी

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसहित ६ एसएसपीको सरुवाको प्रस्ताव गरेको छ।

राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन: गृहमन्त्री

सुशासन र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको गृहमन्त्री श्रेष्ठले बताए।

स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण

स्थानीय उद्यमीले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न हरेक शनिबार मेला लाग्ने गरेको छ।  ३९ वटा व्यापारिक कक्षबाट शुरू गरिएको मेलामा अहिले ६६ कक्ष छन्।

‘यो पुस्तक इतिहासमाथिको प्रश्न हो’

‘नेपालमा एउटा राजनीतिक आन्दोलन सकिएपछि आन्दोलनमा संलग्न र प्रभावित मान्छेहरू छुट्ने गरेका सन्दर्भमा यस्तो 'एंगल' महत्त्वपूर्ण छ।’