AnonymousUser

Logout

मनु उपन्यासले पायाे पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

यस्तै, गत वर्षबाट शुरू गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय भएकाे प्रतिष्ठानले जनाएकाे छ। 

मनु उपन्यासले पायाे पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएकाे यी पुरस्कार तथा सम्मानकाे राशि तीन लाख रुपैयाँ रहेकाे छ।

हामी यस्तै त हो नि..

‘वैकल्पिक राजनीति’ले परस्पर विपरीत ध्रुवझैँ देखिने नेपाली आप्रवासी कामदारका दु:ख र समाजका हुनेखाने वर्गका आकांक्षा दुवैलाई अँगाल्न सकेन भने उनीहरूका राजनीतिक चालबाजी किशोरावस्थाका कल्पनाझैँ बन्नेछन्।

एस्टन भिल्लासँग चेल्सी पराजित, वेस्टह्याममाथि लिभरपुलकाे सानदार जित

आइतबार नै भएकाे अर्को खेलमा आर्सनलले टोटेनह्यामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे छ।

देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिणपूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

नेपाल चेम्बर अफ कमर्स र 'सीसीपीआईटी'बीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ।

एशियाली खेलकुद: बक्सिङमा संगीता र दीपक पराजित

आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको प्रतियाेगितामा दुवै जना ५–0 अंकले पराजित भएका हुन्।

धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाही गर्न मुस्लिम आयोगको माग

सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

एशियाली खेलकुद: टेनिसमा प्रदीपको विजयी शुरूआत

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएकाे खेलमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरेका हुन्।

महासंघले आफूहरूलाई अलपत्र पारेकाे राहत शिक्षकहरूको गुनासो

सरकार र शिक्षक महासंघबीच भएकाे ७ बुँदे सहमतिमा आफ्ना माग नसमेटिएकाे भन्दै राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आन्दाेलन जारी राखेका छन्।

चिनीको माग धान्न सक्ने उद्योग देशमै, तर हरेक वर्ष आयातको भर

देशका १४ वटा उद्योगले माग धान्ने गरी चिनी उत्पादन नगरिरहेको बेला व्यापारीले पनि चाडबाडकै मुखमा आयात ह्वात्तै घटाएका छन्। सरकारले ढिलो गरी भन्सार सहुलियतमा चिनी ल्याउने तयारी गरेकाले मूल्य अकासिएको छ।

कांग्रेसले चाहे शिक्षा सम्बन्धी विधेयक सच्चिन्छ: महामन्त्री थापा

उनले संसदको सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन्। 

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि र भौतिक पूर्वाधार सुधार आवश्यक रहेको पनि उनले बताए।

दुई महिनामा दुई खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

आरतीलाई न्याय माग्दै धर्नाका १०१ दिनः संसदीय समितिको चेतावनी, तर सुन्दैन सरकार

जनकपुरमा आरती साहको रहस्यमय मृत्यु भएपछि काठमाडौँ आएका माइतीपक्ष न्यायका निम्ति धर्ना बसेको १०१ दिन पुग्यो। संसदीय समिति चेतावनी दिँदैछ, तर नजिकै रहेको गृहमन्त्रालय सुनेको नसुन्यै गरिरहेछ।

नेप्से परिसूचक १९.४२ अंकले ओराले

अघिल्लो साता लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार भने ओरालाे लागेकाे छ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्र बनाइसक्नुपर्ने

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ। 

राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामको चाँदीको सिक्का बिक्री शुरू गर्‍याे

गाईकाे चित्र अंकित १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ।

अख्तियारसम्बन्धी विधेयकका केही प्रावधानप्रति मन्त्री गुरुङको असन्तुष्टि

पाँच वर्षभित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भनि उल्लेख गरिएको सो विधेयकको प्रावधानप्रति मन्त्री गुरुङले असहमति व्यक्त गरेका छन्।

प्रधानसेनापति शर्मा भारत प्रस्थान

१३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी भारततर्फ प्रस्थान गरेका हुन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।