AnonymousUser

Logout

अजरबैजानमा इन्धन डिपो विस्फोट: २० जनाको मृत्यु

अजरबैजानका  राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मणिपालमा बिरामीको मृत्युपछि किन निम्तियो तनाव?

सोमबार दिउँसो १ बजेबाट शुरू तनाव राति १० बजे साम्य भए पनि मणिपाल अस्पतालको अवस्था सामान्य भइसकेको छैन। चिकित्सकले आक्रमणमा संलग्नलाई कारबाही गर्न र मृतकका आफन्तले मृत्युको कारण माग गरिरहेका छन्।

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

जुडोतर्फ पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल काजकिस्तानका खेलाडीसँग र महिला ७८ केजीमाथि आकृति जोशी उज्बेकिस्तानका खेलाडीसँग पराजित भए।

इन्द्रजात्रामा काठमाडौँको यातायात प्रभावित हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने हुनेछ।

चीनतर्फ पनि विद्युत् व्यापारको ढोका खुल्दै, प्रसारण लाइन निर्माणमा समझदारी

नेपाल र चीनबीच २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको समझदारी भएको हो। समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ। 

काठमाडौँबाट सुर्खेत गइरहेको बस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

४५ जना यात्रु सवार बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको छ।

ताप्लेजुङ मैवाखोलाका पहिरो प्रभावित ६५ परिवार एकीकृत आवासमा

मैवाखोला गाउँपालिकाले एक करोड ५० लाख ५३ हजार रुपैयाँ लागतमा अस्थायी एकीकृत आवास निर्माण गरी पहिरोबाट पिडीत परिवारलाई स्थानान्तरण गरेको छ। 

एशियाली खेलकुद: २२८ पदकको छिनोफानो

मंगलबार बिहानसम्म आयोजक चीन ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्षस्थानमा छ।

तनहुँमा डेंगी संक्रमणबाट १ हप्तामा २ जनाको मृत्यु

दमौली अस्पतालमा बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका एक डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीलाई पनि अस्पतालमा खटाउने गयारी गरिएको छ। 

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अस्ट्रेलिया

कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया थालिएको अस्ट्रेलियाको व्यापार एवं पर्यटन मन्त्रालयले जनाएको छ।  

क्रिकेट संघमा पारसको 'ब्याटिङ': चुनौतीसँगै अवसर

पारसले मैदानबाहिरको खेल खेल्न साह्रै गाह्रो हुने बताउने गरेका छन्। क्यानको चुनाव लड्दासमेत ठूलै पहाड चढेको महसुस गर्ने उनी त्यहाँको बेथिति र अस्तव्यस्ततासित कसरी जुध्लान् भन्ने प्रश्न तेर्सिएको छ।

बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, २ भारतीय पक्राउ

हत्यामा संलग्न रहेको आशंकामा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ। 

कस्तो रहनेछ मंगलबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

सर्वोच्चको आदेश: आमाको मात्र नाम राखेर पनि नागरिकता दिनू

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले गत साउन २३ मा गरेको फैसलाको पूर्णपाठमा जिल्ला प्रशासन कार्यालय ललितपुरलाई आमाको नाम मात्र राखेर पनि नागरिकता दिन भनिएको छ।

साफ यू १९ फुटबलको फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्ने

दशरथ रंगशालामा सम्पन्न समूह 'बी'को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो। यसअघि माल्दिभ्सलाई हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।

बजार अनुगमन गर्न वाणिज्य विभागका १३ टोली, ७० हजार किलो चिनी भएको गोदाममा सिल

वाणिज्य विभागबाट खटिएका टोलीले अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन  गरिरहेका छन्। अनुगमनका लागि जम्मा १३ वटा टोली खटाइएको छ।

एशियाली खेलकुद: फेन्सिङमा नेपालका सबै खेलाडी जितविहीन

एशियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कोही पनि नेपाली खेलाडीले जित हासिल गर्न नसकेपछि समूह चरणमा नै यात्रा टुंगिएको छ। त्यसैगरी, महिला थ्री बाइ थ्री बास्केटबलमा पनि नेपाल पराजित भएको छ।

बालेनलाई स्थापित गर्नेहरू नै किन उत्रिए विरोधमा?

चुनावताका बालेनका सहयोगी ईः राष्ट्रिय सभागृहअगाडि उभिएर उनैसँग जवाफ मागिरहेका छन्। युट्युबर विनायक कुइँकेल विरोधका भिडियो बनाइरहेका छन्। बालेन भने पूर्व सहयोगीविरुद्ध सामाजिक सञ्जाल तताउँदैछन्।

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर, ६ महिना कैद र झण्डै १ करोड जरिबाना

श्रेष्ठ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा शान्ति तथा पुनः निर्माण, पर्यटन र खेलकुद मन्त्री भएका थिए। उनले २ करोड ४५ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको अख्तियारको दाबी थियो।

बिरामीको मृत्युपछि मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात

चिकित्सकले बिरामीको अवस्थाबारे जानकारी नदिइ एकैपटक मृत्यु भएको घोषणा गरेको भन्दै आफन्त कुटपिटमा उत्रिएका छन्। अहिले अस्पतालमा प्रहरी तैनाथ गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।