AnonymousUser

Logout

करोडौँ लगानीका चिस्यानगृह अलपत्र

कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा चिस्यान केन्द्रहरू प्रयोगविहीन बनेका हुन्।

प्रधानसेनापति चीन प्रस्थान, चिनियाँ जनमुक्ति सेनासँग विशेष छलफल गर्ने

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा चीनमा आयोजना हुने दशौँ बेइजिङ स्याङ्सन फोरममा भाग लिन उनी त्यहाँ गएका हुन्।

भरतपुर अस्पतालमा बडादशैँका दिन जन्मिए २० शिशु

टीकाको दिन ६ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएका थिए।

तीनजना युवाको मृत्युले शोकमा गाउँ

दशैँको दश दिनसम्म हर्षोल्लास गरी दशैँ मनाएका यी तीनजना गाउँले युवाहरू एकैसाथ अस्ताए। तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्र्याक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन्।

दशैँ नसकिँदै किसानलाई धान स्याहार्ने चटारो [तस्वीरहरू]

दशैँको टीका थापेर कोजाग्रत पूर्णिमासम्म नकुरी पाल्पाका किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त देखिन्छन्।

तालबाराही मन्दिरको पुनर्निर्माण शुरू, १ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने

मन्दिर पुनर्निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ।

काठमाडौँका बस्तीमा चितुवा पस्ने क्रम कसरी कम भयो?

नजिकैका वनबाट काठमाडौँका बस्ती पसेर चितुवाले आतंक मच्चाउने गरेको थियो। पछिल्लो चार वर्षमा शहर पसेका २० चितुवालाई उद्धार गरिएको छ। तर ६ महिनायता चितुवा काठमाडौँका बस्ती पसेको भेटिएको छैन।

आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन

तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्। 

वर्षायाम सकिएसँगै नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भिड नै लाग्न थालेको छ।

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बिहीबार नेपाल ल्याइएको हो।

कृषकको आयआर्जन बढाउन बाख्रा नस्ल सुधार कार्यक्रम

बाख्रामा नस्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले जनाएको छ।

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

प्रहरीका अनुसार ६५ वर्षीय शशिराज पाण्डे घाइते भएका छन् भने उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

यस्तो छ बिहीबारको माैसम पूर्वानुमान

देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सर्लाहीमा दुर्गाको मूर्ति सेलाउने क्रममा झडप, दुई प्रहरी घाइते

दुर्गा पूजाको मूर्ति सेलाउन लैजान प्रशासनले निर्धारण गरेको रुट स्थानीयले प्रयोग नगर्दा प्रहरीले सम्झाउने क्रममा दुई पक्षबीच झडप भएको हो।

धादिङका विभिन्न ४ ठाउँमा सवारी दुर्घटना, १७ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत  गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा मात्रै १२ जना घाइते भएका छन्।

बाँकेमा मुस्लिम समुदायका अगुवाहरूले यसरी मनाए दशैँ

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले दशैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको बताए।

प्रहरी जवानले आफैलाई गाेली हाने

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।