AnonymousUser

Logout

जनकपुरधाममा जनप्रतिनिधिको रमिताः मेयरसँग ‘स्वार्थ नमिल्ने’ कर्मचारी जथाभावी सरूवा गरिँदै

गैरकानूनी गतिविधिको 'गोपनीयता' भंग हुने डरले मेयर र प्रशासकीय अधिकृतले मनपरी सरूवा गरेको उपमहानगरका कर्मचारीहरू बताउँछन्। अवैधानिक बिदाको हिसाबकिताब माग्दा उनीहरू आफूमाथि जाइलागेको मेयर साहको दाबी छ।

विमानस्थलमै झगडा गर्ने २ पाइलट निलम्बित

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका शाह र श्रेष्ठबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो। 

सडकले जोडियो दुर्गम गाउँ तिप्लिङ, १ दिनमा धादिङबेँसी पुगिने

धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पासबाट रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ।

उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।

सशस्त्र प्रहरीले थाल्यो नेपाल–भारत सीमा स्तम्भको मर्मत

सशस्त्र प्रहरीले पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत तथा रङरोगन गरिने जनाएको छ।

सर्वोच्चको आदेशलगत्तै रिगल नेपालगन्जबाट पक्राउ

सर्वोच्चले बिहीबार रिगलको कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न परमादेश दिएको थियो। 

झिनियाँ रोटीमा मिसाइने रङ स्वास्थ्यका लागि घातक

रङ मिसिएका झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए।

नक्कली श्रम स्वीकृतिको कागजात बनाउने दुई जना पक्राउ

पछिल्लो समय नक्कली कागजात देखाएर भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि अध्यागमन कार्यालयले विमानस्थलमा जाँचमा कडाइ गरेको छ।

एक सातामा १२ हजार चालकलाई कारबाही

मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका छन्।

‘गत वर्ष ६ लाख रुपैयाँ आम्दानी, यसपाली कागती बोटमै’

अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरूपमा कागती खेती गरेको कृषक यामप्रसाद पौडेल बताउँछन्।

मापदण्डविपरीत सञ्चालित खानेपानी उद्योग ‘सिल’

काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित  एक खानेपानी उद्योग सिल गरिएको हो।

'ख' श्रेणीमा घटुवा हुनबाट जोगियो मानव अधिकार आयोग

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो। 

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए। 

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातकाे सम्भावना

बिहीबार दिउँसो देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बाढीले उजाडेको कागबेनी कहिले होला पुनर्निर्माण?

अनपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो। बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय बताउँछन्।

बाराका शिक्षकको हत्याको कारण विवाहेत्तर सम्बन्ध, पाँच आरोपी सार्वजनिक

स्वर्णकारलाई हत्या गर्ने योजना विद्यालयकै पूर्वकर्मचारी राधाले बनाएको र त्यसमा उनका प्रेमी भारतीय नागरिक मनोजले भूमिका खेलेको प्रहरीको भनाइ छ।

गोठाटारमा प्रहरीको गोलीबाट १ घाइते, २ जना नियन्त्रणमा

गोठाटारमा लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गर्ने क्रममा आत्मरक्षाका लागि गोली चलाइएको प्रहरीले जनाएको छ।

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालबारे उजुरी आह्वान

संसदीय समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो।

डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बांग्लादेशकी वाजेद निर्वाचित, आचार्यले दिए बधाई

वाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी सल्लाहकार तथा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरीसमेत हुन्।

गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

हेलिकप्टरमार्फत आधार शिविर पुगेका ढुंगानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको थियो।