माझी समुदायमा खानेपानी अभाव टार्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३० लाख रुपैयाँ खर्चेर लिफ्ट आयोजना सम्पन्न गरे पनि धारामा पानी आएको छैन।
स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।
नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिबाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिबाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ।
पर्यटन दिवसका अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा धिमे बाजामा एक हजार कलाकारले नृत्य प्रदर्शन गरेका छन्।
ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ।
कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ।
क्षमताभन्दा बढी यात्री बोकेकाले जिप दुर्घटना भएको प्रहरीको अनुमान छ।
सडक ११ मिटर फराकिलो बनाएर डीबीएसडी प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का लागेको थियो।
मौसममा सुधार नआएपछि केही पर्यटक अन्यत्रैका गन्तव्यतर्फ लागेका छन् भने केही सडक मार्गबाट सोलुखुम्बुतर्फ लागेको पर्यटन व्यवसायीले जनाएका छन्।
पुनर्निर्माण, पुनर्स्थापना र अस्थायी आवास निर्माणका लागि पनि गत वर्षदेखिका सबै पीडितलाई समेटिने परिषद् बैठकले निर्णय गरेको छ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको छ।
काठमाडौँ– पशुपतिको गौशाला धर्मशाला विवादबारेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने कि नद…
पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
सवारीसाधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा पर्याप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या बेहोर्नुपरेको यात्रुसहित यातायात व्यवसायीले गुनासो गरेका छन्।
साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै श्रीलंकाले विजयी शुरूआत गरेको छ।
बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि यसलाई हाँडीगाउँका बासिन्दा चोक्टे नारायणको जात्रा भन्छन्। उल्टो खट र मैनको फूल प्रयोग हुनाले अन्य जात्राभन्दा यो जात्रा फरक भएको हो।
जंगली जनावरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नांगो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो।
उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डितले किसानको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानलाई पलायन हुनबाट रोक्न राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताए।
पदाधिकारी छनोट प्रक्रियामा विगतका गम्भीर गल्ती दोहोरिन नदिई यसको विश्वसनीयता र वैधता सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको जबाफदेहिता निगरानी समितिले जनाएको छ।