AnonymousUser

Logout

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन माग

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका छन्।

क्यानले विश्वकपमा छनोट भएको महिला टोलीलाई नगद पुरस्कारले सम्मान गर्ने

पहिलो पटक विश्वकपमा प्रवेश गरेको १९ वर्षमुनिको नेपाली महिला टोलीलाई क्यानले प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने घोषणा गरेको छ।

जाजरकोट भूकम्पपीडितका एक वर्षः टहराबाट टाढा छ सरकार

भूकम्पको एक वर्ष बितिसक्दा पनि जाजरकोटका पीडितले अस्थायी आवास बनाउने रकम नै पूर्णरूपमा पाएका छैनन्। सरकारको बेवास्ताले स्थायी आवासमा बस्ने भूकम्पपीडितको आशा मर्दै गएको छ।

जलवायु परिवर्तनका असरबारे विकसित देशले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकलाई जलवायु परिवर्तनका असर सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।

पशुपति गौशाला धर्मशाला विवादबारे फैसलाको पूर्णपाठ – मारवाडीको मोहियानी हक लाग्दैन

फैसलामा ‘साबिकदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको नदेखिएको, यो तथ्यलाई मारवाडी सेवा समितिले पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिएको’ उल्लेख छ।

मुस्ताङमा उत्पादित स्याउको माग बढ्दो, पुर्‍याउन धौधौ

कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको बताए। यहाँ उत्पादित स्याउ पोखरा, काठमाडौँसहित देशका अन्य बजारमा पुग्ने गरेको छ।

नागढुंगा सडक १ साता आंशिक रूपमा बन्द हुने

नागढुंगा सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। 

मंसिर १२ गतेभित्र बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो।

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

देशका अधिकांश भागमा मौसम सफा रहने

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो।

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिने व्यक्ति प्रहरी नियन्त्रणमा

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई प्रत्यक्षदर्शी दाबी गर्ने अर्यालले गलत विवरणसहित दुष्प्रचार गरेको प्रहरीको भनाइ छ।

डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेल गरे : कुलमान घिसिङ

पत्रकार सम्मेलन गर्दै उनले ट्रंक लाइनका उद्योगीहरूले सामानहरू बिक्री हुँदैन, बेरोजगार बढाइयो र नेपालको अर्थतन्त्र तहसनहस गराइयो भन्ने भाष्य सिर्जना गर्ने गरेको बताएका हुन्। 

पाँचथरमा बाढी पहिरोले बगाएको सडक पुनर्निर्माण नहुँदा जोखिमपूर्ण यात्रा

मेवाखोला, मुरुंगा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ।

चिसो बढेपछि सुनसान बन्यो बुकीपाटन

असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटन सुनसान छ। 

थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय अदालतबाट बदर

उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाही स्वरूप थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णयलाई प्रशासकीय अदालतले बदर गरेको छ।

रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश

निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ।

मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन

मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन्। 

पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप

काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको छ।

‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं’

कोप२९ मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न आह्वान गरेका छन्।