AnonymousUser

Logout

सडक किनाराका चिया मुकाम (भिडियो कथा)

काठमाडौँमा फराकिलो क्षेत्र ओगटेका महँगादेखि सडक किनारामै खुलेका सामान्य चिया पसलमा उस्तै भिड हुन्छ। नेपालमा चिया पसल खुल्न थालेको पुगनपुग आठ दशक हुँदा धेरैको प्रिय पेय भएको छ।

चिया अर्थात्, ‘कनेक्सन’ (भिडियो कथा)

चिया पसलमा कोही गफिन, कोही थकाइ मार्न र कोही कसैलाई पर्खिन पुग्ने गर्छन्। घरमा पाहुनाको सत्कार चियाबाटै हुन्छ। एक चिया पसलका सञ्चालक भन्छन्- चिया मान्छेहरूबीचको 'कनेक्सन' हो।

कृषि पर्यटन: जाग्ने र लाग्ने हो भने गजब हुन्छ

कृषि पर्यटनलाई हामीले प्रवर्द्धन र प्रचार गर्ने हो भने हाम्रा पुराना परिकार र सत्कार पनि ब्युँतिनेछन्। खेतीपातीलाई बेकाम ठानेर विदेश जानेहरू पनि बिस्तारै देश फर्किनेछन्।

मीठो स्वाद र सुगन्धयुक्त फल: चिनौँ नेपालमा पाइने आँपका प्रजाति

बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप उपलब्ध हुने गरेको छ। तर नेपालको आँप उत्पादनको मूलथलो रहेको तराई-मधेशमा भने वैशाखअगाडि आँप खाइँदैन।

पकाउने भाँडाले पनि स्वास्थ्यमा पार्छ असर

हामीसँग थरीथरी खानेकुरा पकाउन तथा पस्किन अनेकौँ प्रकारका भाँडावर्तन उपलब्ध छन्। स्वास्थ्यका लागि पोसिलो खानेकुरा जरुरी छ नै, खानेकुरा कस्ता भाँडामा पकाइन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, १६ वर्ष एक्लै किचनमा लडेर सेफको ठाउँमा आइपुग्न सफल भएकी छन् भोजकुमारी साह।