AnonymousUser

Logout

तोरीको तेलको भुटुन: स्वस्थ कि अस्वस्थ?

उच्च तापक्रम प्रयोग नगरी गाउँघरतिरको मिलमा पिसिने तोरीको तेलमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने हुँदा यसको प्रयोग गर्नु पनि राम्रो हुन्छ। तर प्रशोधित गरिएकै कारणले एकदम खराब भन्नेचाहिँ हुँदैन।

मुटु जोगाउन के गर्ने? के खाने?

विश्व स्वास्थ्य संगठनले एक वयस्क व्यक्तिले दैनिक ५ ग्राम वा १ चिया चम्चा नुनको प्रयोग गर्न सुझाएको भए पनि हामी नेपालीहरूले औसत ९.१ ग्राम नुन खपत गरिरहेका विभिन्न अध्ययनहरूले जनाएका छन्।

‘मान्छेजस्तै च्याउ’: भिटामिन डीका लागि खोजी खोजी खाऊँ

च्याउ किनेर ल्याइसकेपछि त्यसलाई काटेर घाममा केहीबेर सुकाउने हो भने भिटामिन डी खासै नभएको च्याउ भिटामिन डीले भरिपूर्ण च्याउमा परिणत हुन्छ।

वनस्पतिजन्य प्रोटिन खाने कि पशुपक्षीजन्य?

भोजनशैलीलाई बेवास्ता गर्ने, उमेर तथा शारीरिक अवस्थालाई ध्यान नदिने, अत्यधिक प्रशोधित खानेकुरा खाने हो भने भोजन मासांहारी, सर्वहारी, शाकाहारी या विशुद्ध शाकाहारी भए पनि त्यो स्वस्थकर हुँदैन।

पकाउने भाँडाले पनि स्वास्थ्यमा पार्छ असर

हामीसँग थरीथरी खानेकुरा पकाउन तथा पस्किन अनेकौँ प्रकारका भाँडावर्तन उपलब्ध छन्। स्वास्थ्यका लागि पोसिलो खानेकुरा जरुरी छ नै, खानेकुरा कस्ता भाँडामा पकाइन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।

तिल, आलस र भाङ्गो : अचारका साथी, आरोग्यका सिपाही

फरक-फरक हावापानी, उर्वरा क्षमता र माटो भएका हाम्रै नेपाली खेतबारीमा आलस, भाङ्गो  र तिल फलाउन र बजारीकरण गर्न सक्ने हो भने सिंगो समुदाय नै आर्थिक तथा स्वास्थ्यका हिसाबले लाभान्वित हुन सक्छ।

के महिला कचकचे नै हुन्?

पितृसत्ताबाट पाएको शक्तिले श्रीमानहरू श्रीमतीले अह्राएका वा अनुरोध गरेका कुरालाई त्यति महत्त्वपूर्ण या जरुरी सोच्दैनन् र टारिरहन्छन्।