AnonymousUser

Logout

कर्णालीः नेता फर्किँदैनन्, दुःख फर्कीफर्की आउँछ

मायादेवीका चार छोरा कामका लागि भारत गएका, अहिलेसम्म फर्किएनन्। उब्जाएको अन्नबालीले वर्षभरि खान पुग्दैन। दुःख त कति हो कति। नेता चुनाव जितेर फर्किँदैनन्, कसलाई सुनाउने हो र? 

प्रादेशिक निर्वाचनको ‘सन्नाटा’बाट संघीयता र संविधान चिहाउँदा

संघीय निर्वाचनको छायामा हराएको प्रादेशिक निर्वाचन झट्ट हेर्दा प्रदेश संरचना उपेक्षित बनेको जस्तो देखाउँछ। तर, यसले संघीयता र योसँग अन्योन्याश्रित संविधानकै दिन र दशा औँल्याइरहेको छ।

चुनावी धरातल : कुन दलको स्थिति कस्तो?

यसपालिको संघीय निर्वाचन कसले जित्ला? यस निर्वाचनका रोचक पक्ष के-के हुन्? हरेक निर्वाचनअघि सोधिने प्रमुख प्रश्न यिनै हुन्। यो विश्लेषणमा यही प्रश्नको उत्तर खोज्ने प्रयास गरिने छ।

चुनावको चेहरा बदल्ने नायक 

शेषनले नैतिक बन्धनमा सीमित आचारसंहितालाई कानूनसरह लागू गराइदिए। आचारसंहिताको उल्लंघन दण्डनीय हुने भयो। चुनाव आचारसंहितालाई भारतमा शेषन संहिता भनिन थालियो।

‘कम्युनिस्ट’ एमालेको कर्पोरेट अवतार

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्न रोजेको पाँचतारे होटेल र त्यहाँ देखापरेका परिदृश्य आफूलाई ‘कम्युनिस्ट’ भनेर चिनाउने यो पार्टीको पछिल्लो अवस्था दर्शाउन काफी छन्।

प्रदीप दाइका केही प्रेमिल किस्सा

प्रदीप दाइ सधैँ कांग्रेस पार्टीमा रहनुभयो। बीपीसँग कटु सम्बन्ध हुँदा पनि पार्टी छाड्नु भएन। जीपीले भिटो लाएर ०४८ को चुनावमा टिकटबाटै वञ्चित गर्दा पनि पार्टीसँग मोहभंग भएन।

सरकारको तमासा: भिजिट भिसामा नियन्त्रण

वर्गकै आधारमा नागरिकमाथि सिधै राज्यले विभेद नगरोस्।

दुईतिहाइले जन्माएको प्रश्न: भित्रैबाट सिर्जित अस्थिरतालाई के गर्ने?

नेपालमा बन्ने सरकारहरूको आन्तरिक अस्थिरताको कारक चोरतन्त्र हो।  यो बाध्यताबाट मुक्ति पाउन नेपालको राजनीतिमा सुधार आवश्यक छ।

के पी ओलीको राजनीतिले प्रतिलोकतान्त्रीकरणमा सघाएको छ

के पी ओलीलाई व्यक्तिगत रूपमा कसैले मन पराए पनि वा मन नपराए पनि के कुरा निर्विवाद रूपमा भन्न सकिन्छ भने, उनको व्यक्तित्वले नेपालको राजनीतिक प्रक्रियामा गम्भीर छाप पारिरहेको छ।