AnonymousUser

Logout

गरिब र निमुखाको हितमा काम गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले गर्नसक्नुपर्ने बताएका छन्।

आठ महिनामा काठमाडौँमा मात्रै ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।

आठ महिनामा काठमाडौँमा मात्रै ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।

नागरिकता लिन शिविरको भर, ४० प्रतिशत स्थानीय नागरिकताविहीन

बझाङ सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ। आउन–जान २० हजारभन्दा धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति स्थानीयलाई चासो छैन।

काठमाडौँ महानगरमा ७५ प्रतिशत उजुरी घर बहालका 

घर बहालका समस्या समाधानका लागि महानगरले घरधनी र भाडामा बस्नेबीच लिखित सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ। 

माओवादीका 'अयोग्य' लडाकुलाई राहत दिने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले प्रमाणीकरणमा 'अयोग्य' ठहर भएका द्वन्द्वकालका लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने भएको छ।

ठगी गर्ने ७ हजार ९ सय ४४ जना व्यापारीलाई नापतौल कार्यालयले गर्‍यो कारबाही

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीहरूलाई कारबाही गरेको छ।

दशबुँदे घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर महानगर र भारतको क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आयोजित महोत्सवमा नेपाल र भारतका साहित्यकारहरूको उपस्थिति थियो।

नवनिर्वाचित उपराष्ट्रपति यादवले शपथ लिँदै

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन्।

कोशी प्रदेश : नामकरणको विरोधमा प्रदर्शन, मोरङका केही क्षेत्रमा सभा–जुलुस गर्न निषेध

कोशी प्रदेश नामकरण भएपछि असन्तुष्ट समूहबाट विरोध, धर्ना र जुलुस हुँदा सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले केही स्थानलाई निषेधित क्षेत्र घोषित गरेको छ।

सुदूरपश्चिममा सवारी दुर्घटना : ३ वर्षमा ५०३ जनाको मृत्यु

चालक तथा यात्रुले ट्राफिक नियम नमान्दा धेरै दुर्घटना हुने गरेका छन्। यसको न्यूनीकरणका लागि छड्के जाँच, जनचेतना फैलाउने, टाइम कार्ड र ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

चिसो घटेसँगै मुस्ताङमा पर्यटकको चहलपहल 

मुस्ताङ आउने धेरै पर्यटक मुक्तिनाथ र कतिपय कोरला नाकासम्म नै पुगेर फर्कन्छन्। भौगोलिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक र पदयात्रा रुचाउने पर्यटकको आकर्षक गन्तव्य हो।

कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मतसहित मोहन निरौला निर्वाचिन भएका छन्। निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।

गल्ती स्वीकार नगर्नेहरूसँग गठबन्धन हुन सक्दैन : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेशले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई २-२ लाख दिने

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।

भारतको विहार हुँदै विद्युत् निर्यात गर्न मोडालिटी बनाइँदै 

नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले एक महिनाभित्रमा विद्युत् निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ। यसबाट वर्षायाममा विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित हुने प्राधिकरणको भनाइ छ।

इशान र सविताको ‘मिल्दो विचार भाव’ प्रदर्शनी

कलाकार जोडी इशान परियार र सविता डंगोलले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्। ‘मिल्दो विचार भाव’मा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन्।

उपराष्ट्रपतिको निर्वाचनमा कस–कसले हालेनन् मत

उपराष्ट्रपतिको निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।

उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न, परिणाम केहीबेरमा

बिहान १० देखि शुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो।

कृषि तथा वन विश्वविद्यालयका डिन दत्त निलम्बित 

जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिनको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको हो।