अर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक जनताले सांसदसँग अपेक्षा गरेकाले त्यही अपेक्षाअनुसार सांसदले सिफारिस गरेकै आधारमा सबैलाई बराबर अधिकार हुने गरी संसद् विकास कोष ल्याइएको प्रस्ट्याएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीताको थापाथलीस्थित नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ।
सोमबार २८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रु दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार ४१५ मा को कारोबार भएको छ।
स्पेनिस मिडफिल्डर ब्राहिम डियाज रियल मड्रिड फर्किएका छन्। सन् २०२० मा मिलान पुगेका उनी तीन सिजनपछि रियलमा फर्किएका हुन्।
एमाले महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नु गलत हुने बताएका छन्।
अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रको समुद्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातिका हजारौँ माछा मरेको बिचफ्रन्ट पार्कका अधिकारीहरूले बताएका छन्।
सात वर्षअघि चीनले आफ्ना क्लबमा विदेशी फुटबल खेलाडी भित्र्याउन गरेको लगानीको झल्को दिने गरी साउदी अरब अघि बढिरहेको छ। त्यति मात्र नभई विश्वका ठूला प्रतियोगिता आयोजनाको दाबी पनि गरिरहेको छ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि बिहीबार सुनुवाइ गरी त्यसै दिन प्रस्तावलाई अनुमोदन गर्नेगरी परिमार्जित कार्यतालिका पारित गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा भएको अव्यावहारिक भन्सारलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन्।
अर्थ समिति बैठकमा सांसदहरूले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका छन्।
राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गएको शनिबार रुसविरुद्ध प्रतिआक्रमण शुरू भएको घोषणा गरेपछि युक्रेनले पहिलोपटक रुस नियन्त्रित क्षेत्र पुनः फिर्ता लिन सफल भएको हो।
नोभाक जोकोभिच पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी भएका छन्। जोकोभिच र सेरेना विलियम्सले समान २३ पटक ग्रान्ड स्लाम उपाधि जितेका छन्।
२४औँ चरणको खेलमा श्रम स्वीकृति सकिएपछि चार वटा क्लबले विदेशी खेलाडीलाई मैदान उतारेका थिएनन्। तर, थ्री स्टारले नाइजेरियन खेलाडी मार्टिन अजयी र पिटर सेगुनलाई खेलाएको एपीएफको दाबी छ।
दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै उपाधि जितेको छ। प्रतियोगितामा टेस्ट मान्यता पाएका १२ मध्ये नौ देश सहभागी थिए।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५१८ बराबरको कारोबार भएको छ।
पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताले मूल्य–मान्यता संविधानविपरित चालेका कदमद्वारा निर्मित नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको छ।
सूर्यविनायक–४ हर्सचोकमा भइरहेको प्रतियोगितामा न्युटन एकेडेमी, सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघ अन्तिम चारमा पुगेका छन्।
सशस्त्र द्वन्द्वकालमा आफूलाई युद्धमा प्रयोग गरेको तर अहिले व्यवस्थापन नगरेको भन्दै पूर्वबालसेना लेनिन विष्टले पेस गरेको रिट आइतबार दर्ता भएको छ।
सरकारले पुँजीगत खर्च बढाउने घोषणा गरेको भए पनि आगामी वर्षको बजेटमा चालू आवभन्दा ७८ अर्ब ३१ करोड रुपैयाँ घटाएको उपाध्यक्ष पौडेलले औँल्याएका छन्।
लागूऔषध काराेबारीलाई पक्राउ गर्नेक्रममा प्रहरीलाई नै आक्रमण गर्न खाेजेपछि गाेली चलाएकाे लागूऔषध नियन्त्रण ब्युराे स्राेतले जनाएकाे छ।