AnonymousUser

Logout

‘वानएक्स बेटिङ’को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरूलाई सरकारी वकिलको कार्यालयमा पेस

युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए।

अस्ट्रेलियाको संसद्मै सिनेटरमाथि यौन दुर्व्यवहार, आरोपी सांसद निलम्बित

अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा पुष्टि गरेको थियो।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याजमा कर लगाउनुको विकल्प थिएन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयातित आलु, प्याज लगायतका वस्तुमा कर लगाउनुको विकल्प नभएको बताएका छन्।

नेप्से ५ अंकले बढ्यो, कारोबार ३ अर्बमा सीमित

बिहीबार २७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर ५२ हजार ८१४ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको कारोबार भयो।

चुरेको ढुंगा, गिट्टी, बालुवा भारतलाई बेच्ने योजना रोक्न सांसदको माग

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारले बजेटमार्फत अघि सारेको कृषि अनुदानदेखि ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने योजनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

टस नै नभई नेपाल र भारतबीचको खेल रद्द

हङकङस्थित  मोंग कोकमा लगातार वर्षाको कारण आउट फिल्ड ओसिलो भएपछि नेपाल र भारतबीचको खेल रद्द भएको छ।

भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग गर्दै प्रदर्शन गर्ने १६ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले नाम लिएका शीर्ष नेताहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

सिंहदरबार गेटमा कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन 

कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको छ।

सांसद पन्तको प्रश्न– धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो?

सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

ड्रागन आयात रोक्न कृषकको माग, स्वदेशी उत्पादनले बजार नपाएको गुनासो

नेपालमा ड्रागनखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ। तर, यसको बजार सुनिश्चितता नहुँदा बिक्री नहुने समस्याले पिरोल्न थालेको उनीहरू बताउँछन्।

संसद्‌मा सुमना श्रेष्ठको प्रश्न– जेपी स्कूल अतिक्रमण गर्नेलाई कसले संरक्षण गरिरहेको छ?

सरकारले नै सामुदायिक विद्यालयको स्तर खस्काएर महँगो प्राइभेट स्कुलमा पढाउन बाध्य पारेको श्रेष्ठको भनाइ थियो। 

ग्रीसमा डुंगा दुर्घटना: मृत्यु हुनेको संख्या ७९ पुग्यो, १०० भन्दा बढी बेपत्ता

ग्रीसको सरकारले यो सबैभन्दा ठूलो आप्रवासी त्रासदीमध्ये एक भएको जनाउँदै तीन दिन शोकको घोषणा गरेको छ। 

वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने सरकारको निर्णय, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

असार ३ मा पाँच वर्षे कार्यकाल सकिएर अवकाशमा जान लागेका अर्याललाई सरकारले कार्यकाल सकिनु चार दिनअघि मुख्य सचिव नियुक्त गरेको छ। 

यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश कार्कीको कार्ययोजना 

कार्कीले अदालतमा हुन सक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, अनुगमन तथा निगरानीमूलक संयन्त्रलाई क्रियाशील बनाउनेलगायत कार्ययोजना प्रस्तुत गरेका छन्। 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ जारी

सिंहदरबारमा बिहान ८:३० बजे शुरू भएको सुनुवाइमा कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन्। यसपछि समितिका सदस्यले उनीमाथि प्रश्न सोध्नेछन्। 

क्रोएशिया नेसन्स लिगको फाइनलमा, नेदरल्यान्ड्स पराजित 

क्रोएशियाले उपाधिका लागि इटाली वा स्पेनसँग खेल्नेछ। फाइल खेल सोमबार हुनेछ। 

अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाइने प्रहरीले जनाएको छ।

मनसुनी प्रणालीको प्रभाव, कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 

देशका मध्य तथा पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी यथावत् रहेको महाशाखाले जनाएको छ। 

ग्रीसमा ४०० यात्रु सवार डुंगा डुब्दा कम्तीमा ७८ आप्रवासीको मृत्यु, १०० जनाको उद्धार

मृत्यु हुनेमा प्राय: सबै अफगानिस्तान र पाकिस्तानका पुरुषहरू रहेको द गार्डियनले जनाएको छ। तर, इटाली जाँदै गरेका ती आप्रवासी कसैले पनि तत्काल आफ्नो राष्ट्रियता खुलाउन नचाहेको बताइएको छ।

घरेलु कामदारमा समेत नेपालीलाई लैजान यूएई इच्छुक, नेपालबाट न्यूनतम तलब सुनिश्चितताको प्रस्ताव

नेपालले यूएईको प्रतिनिधिमण्डलसँग नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्थालगायत विषयमा प्रस्ताव राखेको थियो।