मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले अहिलेको बजेट आशावादी नरहेको र आवश्यकताअनुसार नआएको दाबी गरिन्।
डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो।
डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो।
अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरूको पहिचान हुन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
भक्तपुरको थिमीस्थित कोरियामैत्री अस्पतालसँगै १५० शय्याको अस्पताल बनाउन कोरियाले सहयोग गर्ने भएको हो। अस्पताल सन् २०२७ सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको छ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म ९ खेल भएकामा ८ खेलमा नेपाल विजयी भएको छ। यी दुई टोली पछिल्लोपटक गत वर्ष काठमाडौँमा भएको साफ महिला च्याम्पियनसिपमा भिडेका थिए।
उक्त हेलिकप्टर बिहान १०:०५ बजे लुक्लाबाट उडेको थियो। तर, केही समयमै सम्पर्कविहीन भएपछि हेलिकप्टरको खाेजी शुरू गरिएकाे थियाे।
सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
‘लैंगिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ नेपालसहित विश्वभर जनसंख्या दिवस मनाइँदै छ।
यो रोग झिंगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ।
प्रहरीले आईएससँग सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन गरेको थियो।
सार्वजनिक स्थानमा धूमपान र मद्यपान सेवन गर्ने र अन्यलाई पनि उत्ति नै असर गर्ने हुँदा अभियान शुरू गर्न लागिएको हो। सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिनेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ। प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन।
एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरू अझै १० दिन अड्किने रेल्वे अधिकारीहरूले बताएका छन्।
नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालले गहिराइमा गएर जवाफ दिन नसके पनि संसद्को अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको बताए।
एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरु अझै १० दिन अड्किने रेल्वे अधिकारीहरुले बताएका छन्।
मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतीका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकले आर्थिक परिसूचकहरू सकारात्मक देखाएको छ।