AnonymousUser

Logout

अर्काे विश्वकप छनाैटका लागि अहिलेदेखि नै दीर्घकालीन साेच बनाएर लाग्नुपर्छ : कप्तान रुविना

समूह विजेता बन्दै सेमिफाइनलमा हङकङसँग खेल्ने आफ्नो लक्ष्य रहेकाे तर, वर्षाको कारण त्यो सम्भव हुन नसकेको उनले बताइन्।

स्रोतसाधन अभावका कारण जनमत पार्टी सञ्चालनमा समस्या

जनमत पार्टीका अध्यक्ष सीके राउतले स्रोतसाधन अभावका कारण पार्टीका गतिविधि सञ्चालनमा समस्या भएको गुनासो गरेका हुन्।

लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्याे : अर्थमन्त्री महत

नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकास गर्नुपर्ने उनकाे भनाइ छ।

छात्राले आत्महत्या गरेपछि विद्यालय सञ्चालक र प्रधानाध्यापक पक्राउ

स्कुलका प्रअ पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।

ब्राजिलमा शक्तिशाली चक्रवात: ४४ जनाको मृत्यु, ४६ बेपत्ता

ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई १६० अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वमहासचिव इन्द्रमान तुलाधारसहित लिग खेल्ने क्लब, जिल्ला र केन्द्रीय सदस्यहरूले अविश्वासको प्रस्ताव पेश गरेका हुन्। प्रस्तावमा ४८ जनाको हस्ताक्षर छ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो मुगु, अब हुम्ला मात्र पुग्न बाँकी

मुगु राष्ट्रिय प्रसारण लाइनमा जोडीएसँगै ७७ वटा मध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ।अब हुम्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ।

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका हुन्। 

विदेश पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

तीव्र आलोचनापछि स्पेनिस फुटबल महासंघका अध्यक्षको राजीनामा

विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए।

जयपृथ्वी राजमार्ग २ दिनदेखि अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने गाडी रोकिएका छन्। पहिरोसँगै ठूलो ढंगा खसेका कारण पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

कागखोलालाई पुरानै धारमा फर्काइयो, जनजीवन सामान्य बन्दै

स्थानीयको श्रमदानबाट खोला वारपार गर्न काठको अस्थायी पुल बनाइएको छ। भवनमा बाढी पसेपछि बन्द भएको जनशान्ति माविको पठनपाठन १० दिनपछि सुचारु भएको छ।

सरकारले किन बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौँ?

विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ। 

युरोकप छनोट: अल्बानियासँग पोल्यान्ड पराजित

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरोकप २०२४ का लागि छनोट हुनेछन्।

देशभर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागको मौसम सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न

हालसम्म निर्माणाधीन तीन वटा सुरुङमार्गहरूको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको आयाेजनाले जनाएकाे छ।

राजनीति र साहित्यका बीपीलाई जोड्न महोत्सव

कांग्रेस सभापति देउवाले बीपीका साहित्यिक कृतिको पनि चर्चा गर्दै श्वेतभैरवी कथासंग्रह पढेर त्यसको पात्रमाथि बीपीसँग भएको संवाद पनि सम्झिए।

समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छः प्रधानमन्त्री दाहाल

उनले कम्युनिस्टहरू विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरू आवश्यक पर्दा एकजुट हुने पनि बताए।

घरेलु महिला श्रमिकलाई पहिचान दिलाउन अधिकारकर्मीकाे माग

सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमिकहरूलाई सूचीकृत गर्नुपर्ने उनीहरूकाे भनाइ छ।

गणपूरक संख्या नपुगेपछि एन्फाको साधारणसभा स्थगित, सोमबार पुन: बस्ने तयारी

जुममार्फत आयोजना गरिएको साधारणसभामा ८० जनाको उपस्थिति थियो। तर, त्यसमध्ये ३४ सदस्य मात्रै आधिकारिक रहेको एन्फाका एक पदाधिकारीले बताए।