AnonymousUser

Logout

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार 

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग नेपालकाे दौत्य सम्बन्ध स्थापना भएको थियो।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनित

ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेसँगै संघकाे केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ।

शिवशिखर र तुलसी सहकारी समस्याग्रस्त घोषित

सर्वसाधरणको अर्बौँ रकम हिनामिना गरेका यी सहकारीविरुद्ध बचतकर्ताको उजुरीपछि सहकारी विभागको सिफारिमा समस्याग्रस्त घोषणा गरीएको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलले जनाएको छ। 

सुवास नेम्वाङ

नेम्वाङको शव एमाले केन्द्रीय कार्यालयमा

एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय ललितपुरको च्यासल लगिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय लगिएको हो। नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो।\r\n\r\n

सहकारी क्षेत्रका संकट समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाको स्थिर सम्पत्ति, सञ्चालकको सम्पत्ति बेचेर पनि पीडितहरूलाई चैतभित्रै रकम फिर्ता गर्न कार्यदलले सुझाव दिएको छ। 

डोल्पाबाट १६ दिनदेखि हराइरहेका सेनाका मेजरको शव भेटियो

त्रिपुरासुन्दरी नगरपालिकाको खदाङमा भेटिएको शव सेनानी पण्डितकै भएको नेपाली सेनाले पुष्टि गरेको प्रहरीले जनाएको छ। 

लिबिया बाढी: एउटै शहरमा एक हजार शव भेटिए, १० हजार मानिस सम्पर्कविहीन

लिबियामा आइतबार प्रवेश गरेको ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ।

नेम्वाङकाे अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने

सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ। 

नेम्वाङ एमालेको मात्रै नभएर सबै पार्टीको नेता हुनुहुन्थ्यो : महामन्त्री थापा

आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै थापाले अभिभावक गुमाएको महसुस भएको बताए। 

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटले कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यमबाट गर्ने व्यवस्था राखेको थियो। 

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा स्व.नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त (तस्वीरमा)

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन्।

पुटिनलाई भेट्न रेल चढेर रुस पुगे उत्तर काेरियाली नेता किम

युक्रेनसँगको युद्धमा पुटिनलाई सघाउन र हतियार बिक्रीको विषयमा छलफल गर्न उनी रुस पुगेकाे बताइएकाे छ।

भन्सार जाँच भएर बाहिरिएको एक किलो सुन बरामद 

सुनसहित एकजना व्यक्ति पनि पक्राउ परेका छन्। तर, उनको पहिचान भने प्रहरीले गोप्य राखेको छ।

सुवास नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालयमा

नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। संविधान निर्माण प्रक्रियामा गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, असोज २ गते श्रद्धाञ्जलीसभा गर्ने

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्नेसमेत निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

बीपी साहित्य महोत्सवअन्तर्गत मंगलबारको कार्यक्रम स्थगित

मंगलबार स्थगित भएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने कांग्रेसले जनाएको छ।

लेखक तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन

पराजुलीका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन्। 

मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन

पाठेघरको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। 

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।    

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, सुवास नेम्वाङलाई राजकीय सम्मान दिइने

मन्त्रिपरिषद् बैठक बसेर संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी छ।