AnonymousUser

Logout

दुर्गा मूर्ति विसर्जनका दिन बुधबार बाँकेमा रक्सी बिक्री तथा उपभोगमा प्रतिबन्ध

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखेर एक दिनका लागि पूर्णरूपमा जाँडरक्सी खान र बेच्न प्रतिबन्ध गरेको कार्यालयले जनाएको छ।

हमासले विना सर्त रिहा गर्‍यो बन्धक बनाइएका दुई इजरायली महिला 

कतार र इजिप्टको मध्यस्थतामा उनीहरूलाई रिहा गरिएको हमासका प्रवक्ताले बताएका छन्।

स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद

सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट मड्रिडमा एक व्यापारीलाई बिक्री गरिएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।

देवको शतकमा उपाधि जित्न नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

नेपालका कप्तान देव खनालले १०० रनको शतकीय इनिङ्स खेले। उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

प्रधानमन्त्रीको दशैँ छैन, पारिवारिक भेटघाटमा व्यस्त हुने 

तीन महिनाअघि पत्नी गुमाएका प्रधानमन्त्री दाहालले यसपटक दशैँको टीका लगाउने छैनन्। तर, पारिवारिक भेटघाटमा भने उनी व्यस्त हुने छन्। 

राष्ट्रपतिले भाउजू विष्णुमायाको हातबाट टीका लगाउने

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाउने भएका छन्। 

प्रधामन्त्रीको शुभकामना: राष्ट्रिय एकताको पक्षमा जुट्न बडादशैँले प्रेरणा मिलोस्  

प्रधानमन्त्री दाहालले दशैँको शुभकामना दिँदै मुलुकमा आइपरेका चुनौती सामना गर्न राष्ट्रिय एकताको पक्षमा जुट्न नागरिकलाई अपिल छन्। 

मकवानपुरमा भारतीय तीर्थयात्री बोकेको गाडी दुर्घटना: १३ जना घाइते

घाइते सबै भारतीय तीर्थयात्री रहेको र उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

१० वर्षदेखि नवरात्रभर अन्न नखाई व्रत र उपासना गर्दै नेता पराजुली

प्रत्येक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने गरेको उनले बताए। 

काठमाडौँमा प्रहरीको निःशुल्क बस सेवा

दशैँको टीका लगाउन आवतजावत गर्नेको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

आज विजयादशमी: मान्यजनबाट टीका र जमरा लगाइँदै

टीका प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

नेपालले सेमिफाइनल खेलमा जापानलाई तथा यूएईले सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना छ। 

बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तीमा २० जनाकाे मृत्यु

मालवाहक र यात्रुवाहक रेल एकआपसमा ठाेक्किँदा दुर्घना भएकाे हाे।

राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ दशैँ मनाऔँ: प्रधानमन्त्री दाहाल

राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन उनले आह्वान गरेका हुन्। 

भारतकाे महाराष्ट्रमा बियरकाे बिक्री घट्दा सरकार चिन्तित, अध्ययन समिति गठन

समितिले अन्य प्रदेशको बियर नीति अध्ययन गरी राजस्व वृद्धिका आधारमा सिफारिस गर्नेछ।

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

एक अभियोजकका अनुसार उक्त अपराधमा १४ वर्षसम्मको जेल सजायको प्रावधान रहेको छ।

टीकाको दिन प्रहरीले काठमाडाैँमा नि:शुल्क बस चलाउने

बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न दुई रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।

राष्ट्रपति पौडेलद्वारा ९ कन्याको पूजा

दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ।