कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
दशैँको टीका थापेर कोजाग्रत पूर्णिमासम्म नकुरी पाल्पाका किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त देखिन्छन्।
शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक सदनमा पुगेको सुनाउँदै विधेयक टुंगिएपछि जनयुद्धको परिपूरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने प्रधानमन्त्री दाहालको भनाइ छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्मा आफूले प्यालेस्टिनी गुनासोबारे बोलेको तर आफ्नो भनाइलाई गलत तरिकाले प्रस्तुत गरिएको बताएका छन्।
अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ शुरू गरिएको बाबु एड्भेन्चर्सका सञ्चालक सानोबाबु सुनुवारले बताए।
सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारका फाइल खोलेको देखेर केही दलहरू सरकार ढाल्ने प्रयासमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेल्जियमबाट पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
एंगोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ(आईपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्।
बबी जीवित रहनुको पछाडि बेग्लै कहानी छ। जन्मिदै गाडिनबाट जोगिएका बबी यति लामो समयसम्म यो धर्तीमा रहे।
मलेसियामा सम्पन्न खेलमा विजयी नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।
बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बिहीबार नेपाल ल्याइएको हो।
आक्रमण गर्ने व्यक्ति एक प्रमाणित बन्दुक प्रशिक्षक र अमेरिकी सेना रिजर्भको सदस्यसमेत रहेको स्थानीय प्रहरीले बताएका छन्।
बाख्रामा नस्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले जनाएको छ।
बार्सिलोनाले ३ खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै आफूलाई शीर्ष स्थानमा राखेको छ।
प्रहरीका अनुसार ६५ वर्षीय शशिराज पाण्डे घाइते भएका छन् भने उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
दायर मुद्दामा मेटाले प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्यमा हानि पुगे पनि प्लेटफर्ममा अधिकतम समय बिताउनका लागि त्यहीअनुसार डिजाइन गरिएको उल्लेख छ।
देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। वान डे विश्वकप इतिहासमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो।
मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै गुटेरेसले प्यालेस्टिनी नागरिकले विगत ५६ वर्षदेखि इजरायलको पीडादायी व्यवहार भाेग्दै आएको बताएका थिए।
दुर्गा पूजाको मूर्ति सेलाउन लैजान प्रशासनले निर्धारण गरेको रुट स्थानीयले प्रयोग नगर्दा प्रहरीले सम्झाउने क्रममा दुई पक्षबीच झडप भएको हो।