AnonymousUser

Logout

जर्मनीले गर्‍यो हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्धको घोषणा

जर्मनीकी गृहमन्त्री न्यान्सी फेसरले हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिक रूपमा प्रतिबन्ध लगाइएको बताइन्।

संसद्लाई फलदायी बनाउन सरकार गम्भीर नबनेको राष्ट्रियसभा अध्यक्षको टिप्पणी

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले बिजनेस दिन नसकेका कारण संसद् प्रभावकारी हुन नसकेको बताएका छन्।

चिनीको कालोबजारी रोक्न प्रहरीका सम्पूर्ण इकाइ परिचालन, कृत्रिम अभावबारे सूचना दिन आग्रह

तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी कडायतले बताए।

मन्त्रिपरिषद्‍बाट राष्ट्रपतिको युरोप भ्रमण स्वीकृत, दुई जनाको नागरिकता रद्द

सरकारले झुटो विवरण पेस गरिएको भन्दै काभ्रेपलान्चोकबाट निमा तामाङ र कालीकोटबाट देवराज धमालाको नाममा वंशजका आधारमा जारी नागरिकता रद्द गर्दै उनीहरूलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने छुट छैन: रक्षामन्त्री

आगामी २०८३ चैत्र मसान्तभित्र फास्ट ट्र्याक सम्पन्न गरिसक्न मन्त्रिपरिषद्ले दिएको समय सीमाभित्र नेपाली सेनाले आयोजना सम्पन्न गर्नुपर्ने रक्षामन्त्री खड्काको भनाइ छ।

नेपाल दोस्रोपटक टी२० विश्वकपमा

टी२० विश्वकप एशिया छनोटको से‍मिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ मा हुने विश्वकपमा छनोट भएको छ। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक टी२० विश्वकप खेलेको थियो।

टी२० आईमा आशिफको चौँथो अर्धशतक

आशिफले यसअघि नेदरल्यान्ड्स, मलेसिया र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

बहराइनलाई पराजित गर्दै ओमान विश्वकपमा

बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो।

विषाक्त धुवाँका कारण नयाँदिल्लीका विद्यालय बन्द

विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ। 

यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य, वृत्य अरविन्दको अर्धशतक

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको छ। 

विमानस्थलमै झगडा गर्ने २ पाइलट निलम्बित

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका शाह र श्रेष्ठबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो। 

नेपालले यूएईविरुद्ध फिल्डिङ गर्दै, दीपेन्द्र पनि ‘प्लेइङ’ ११ मा

माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो।

सिंहदरबार र आसपासका क्षेत्रमा शनिबार ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने

स्युचाटारदेखि सिंहदरबारसम्म ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

पाकिस्तानमा चुनावी गठबन्धन गर्दै पीपीपी र पीटीआई

पाकिस्तानको निर्वाचन आयोगले बिहीबार सन् २०२४ फेब्रुअरी ११ मा आम चुनाव हुने घोषणा गरेको छ। 

टी–२० विश्वकपमा पुग्न नेपालले यूएईसँग खेल्दै

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यूएईसँग नै पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन।

उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।

सरकारले दर्जनौँ आयोजना बन्धक बनाएको इप्पानको आरोप

जिम्मेवार निकायबाटै अदालतको आदेशको मर्म र भावना विपरीतका गतिविधिले निरन्तरता पाउँदा जलविद्युतमा निजी क्षेत्रले गरेको खर्बौँ लगानी जोखिममा परेको इप्पानका महासचिव बलराम खतिवडाले बताए।

गाजामा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो, ७ हजार विदेशीलाई इजिप्ट ल्याउने तयारी 

इजरायल र हमासबीच द्वन्द्व शुरू भएयता इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको छ भने ३२ हजारभन्दा बढी घाइते भएका छन्।

सशस्त्र प्रहरीले थाल्यो नेपाल–भारत सीमा स्तम्भको मर्मत

सशस्त्र प्रहरीले पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत तथा रङरोगन गरिने जनाएको छ।

शान्तिप्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन: ओली

एमाले अध्यक्ष ओली हिंसा मच्चाउने र अन्याय गर्नेहरू अहिले न्यायाधीश बनेर सरकारको साँचो बोकी शान्तिप्रक्रिया टुंग्याउन भनेर लागेको टिप्पणी गरे।