AnonymousUser

Logout

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ८० वर्षिया महिलालाको मृत्यु भएको छ।

वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। पाँच खेलको टी२० सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार शुरू हुँदैछ।

ठेकेदारले काम छाडेपछि मुगुमा प्रहरी चौकी भवन ५ वर्षदेखि अलपत्र 

मुगुको सोरु गाउँपालिका–९ स्थित कालै प्रहरी चौकी भवन निर्माणका लागि २०७६ जेठमा अमर निर्माण जेभीले ठेक्का लिएको थियो।  एक वर्षमा सक्ने सम्झौता रहेको भवन अलपत्र अवस्थामा छ।

अमेरिकालगायत देशको अनुरोधका बाबजुद रफाहमा आक्रमण गर्दै इजरायल

इजरायलको प्रमुख सहयोगी अमेरिकासहित देशहरूले ठूलो संख्यामा नागरिक हताहत हुने सम्भावना रहेको भन्दै रफाहमा सेना नपठाउन आग्रह गर्दै आएका छन्।

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा, १०० भन्दा बढी घर जले

बस्तीभर फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए। बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर मटिहानी आगलागीबारे सर्वपक्षीय छलफल गर्ने तयारी छ।

बागमती मन्त्रिपरिषद् बैठक: लैंगिक तथा यौनिक अल्पसंख्यक नीति स्वीकृत

बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्को गठन सम्बन्धमा स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।

लन्डनको व्यस्त सडकमा घोडाहरू बेलगाम दाैडिएपछि (तस्वीरहरू)

घोडाहरूलाई व्यस्त ट्राफिक र कोलाहलमा अभ्यस्त गराउन धेरै महिनासम्म लन्डनका सडकहरूमा दाैडाइन्छ। त्यसैका लागि रिहर्सल गर्ने क्रममा यो दुर्घटना भएको हो।

महोत्तरीको मटिहानीमा भएको आगलागीमा ९२ घर जलेर नष्ट

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन्। 

यसरी खोजियो हाँडीगाउँमा गहना (तस्वीरहरू)

टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएर प्रतीकात्मक रूपमा गहना खोज्ने गरिन्छ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

यस अवधिमा फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ।

पर्यटन बोर्डको सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

सीईओ छनोट गर्न गठित उपसमितिका सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन र छनोट उपसमिति अवैधानिक भएको अदालतको आदेशमा उल्लेख छ।

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक सिनेटद्वारा पारित

चीनले अमेरिकीहरूको डाटामा पहुँच पुर्‍याउन सक्ने वा एपको माध्यमबाट उनीहरूलाई सर्वेक्षण गर्न सक्ने भन्दै अमेरिकी सिनेटमा टिकटकमाथि प्रतिबन्धको आवाज उठ्दै आएको थियो।

खासै घटबढ भएन शेयरबजार

बुधबार शेयर बजार परिसूचक नेप्सेमा ०.१५ अंकको सामान्य बढोत्तरी भएर १९६९.१७ विन्दुमा पुगेको छ। 

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्थाको प्रतिनिधि मण्डलले अर्थमन्त्री पुनसँग शिष्टाचार भेट गरेको हो।

मुटुरोग विशेषज्ञ अभावमा थन्किए उपकरण

मुटुरोग विशेषज्ञका लागि हेटाैँडा अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सकको आवेदन परेको थियो तर उमेरहदका कारण नियुक्ति दिइएन।

रंगशाला निर्माण सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति उपमहानगरपालिकाले विरोध जनाएको हो।

भ्रमण सम्पन्न गरी स्वदेश फर्किए कतारका अमिर 

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो।

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न, द्विपक्षीय समझदारीमा हस्ताक्षर

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको छ।

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा ५ घर जले

गाईखर्क सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कबिर राईको घर जलेका छन्।