AnonymousUser

Logout

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड युरो प्रदान

युरोपियन युनियनले रूस–युक्रेन द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ।

प्रतिनिधिसभामा जलस्रोत विधेयक पेस

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जलस्रोत विधेयक–२०८१ पेस गरिएको छ।

पेरुमा ७.२ म्याग्नीच्युडको भूकम्प, तटीय क्षेत्रमा सामुन्द्रिक छाल बढ्ने खतरा  

भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो। प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरुका सरकारी अधिकारीले जनाएका छन्। 

कालिकोटको रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

२०७८ सालको बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले बनाउने चासो दिएका छैनन्। पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।

राष्ट्रपतीय निर्वाचनअघि बाइडेन र ट्रम्पबीच पहिलो बहस

ट्रम्प र बाइडेनले आफ्नो प्रारम्भिक कुराकानीमा अर्थतन्त्रको बारेमा बहस गरे। उनीहरूले मुद्रास्फीति, रोजगारी र कर नीतिमा एक–अर्कालाई आक्रमण गरेका थिए।

काठमाडौँको सीतापाइलामा कार दुर्घटना, चालकको मृत्यु

कल्भर्टमा कार खस्दा घाइते भएका नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको उपचारका क्रममा मृत्यु भएको छ।

कोपा अमेरिका: उरुग्वे र पानामाको जित

समूह ‘सी’मा उरुग्वे ६ अंकसहित पहिलो स्थानमा छ। तीन अंक रहेको अमेरिका दोस्रो र पानामा तेस्रो स्थानमा छ।  

टी२० विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिका र भारत भिड्ने 

बिहीबार राति दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार बेलुका हुनेछ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबारदेखि मनसुन थप सक्रिय हुने

मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ।

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

गृह मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा र सामाजिक सुरक्षा कोषसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

देशभर झन्डै १० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा

'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ असार १५ मा २१‍औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा

बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गरे।

जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण गर्न ‘प्रि–फिजिबिलिटी’ सम्पन्न 

अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। सुरुङ निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दुरी छोटिने छ।

विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ

गत फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको  छ। 

उत्तर कोरियाद्वारा धेरै संख्यामा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको र यसले जोखिम निम्त्याउने सम्भावना बढेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।

विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो

पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ।

अमेरिकाको ओहायोमा गजमेर उत्सव

लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।

प्रतिनिधिसभा बैठक: राहत तथा उद्धारका काममा तीव्रता दिन माग

बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।