AnonymousUser

Logout

जोशीलाई ‘कौसी क्वीन’ उपाधि

कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ।

कर्णाली प्रदेशसभाः कांग्रेससँग नौ बुँदे सहमतिपछि गतिरोध अन्त्य

आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट विनियोजन असन्तुलित र असमानुपातिक भएको भन्दै यही असार ५ गतेदेखि नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो।

जुद्धोदय स्कुलका सटर बन्द गरेकोमा महानगरसँग अदालतले माग्यो लिखित जवाफ

विद्यालयको जग्गामा निर्मित व्यापारिक भवनका सटरहरूमा काठमाडौँ महानगरपालिकाले ताला लगाएको विरुद्ध व्यापारी मनोज मिश्रले दर्ता गरेको मुद्दामा उच्च अदालत पाटनले विपक्षीसँग लिखित जवाफ मागेको छ।

यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्नुका साथै विभिन्न निर्णय गरेको छ।

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय आदेश

गत पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन्। 

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा

अस्पताल प्रमुख साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको र यातनाले गर्दा आफ्नो औँला भाँचिएको बताएका छन्।



राष्ट्रियसभा बैठकः विनियोजन विधेयकमाथि मिश्रित टिप्पणी

सत्तापक्षीय सांसदहरूले विधेयकको सकारात्मक पक्षलाई जोड दिँदै आलोचनात्मक टिप्पणी गरे भने प्रतिपक्षी दलका सांसदहरूले बजेट छरिएको, आर्थिक अनुशासन कायम गर्न नसकेको टिप्पणी गरे। 

नेपाली श्रमिकलाई इजरायल नपठाउन अपिल

वैदेशिक रोजगार विभागले केही दिनअघि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा श्रमिकको लागि गरेको विज्ञापन रद्द गर्न माग गरिएको छ।

तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि, झन्डै ३ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले उकालो लागेर २०५३.३८ विन्दुमा पुगेको छ। 

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो।

फ्रान्स : निर्वाचनको पहिलो चरणमा ले पेनको दल विजयी, राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा

अघिल्लो महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए। तर उनको निर्णयले आफैँमाथि मार पर्ने जोखिम देखिएको छ।

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्।

३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष, २० जना पक्राउ

अनुसन्धानका क्रममा ३० अर्ब ८२ करोड २२ लाख मूल्य बराबरको ३ हजार १९४ किलो सुन तस्करी भएको सीआईबीले निष्कर्ष निकालेको छ।

धनुषामा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते

सर्लाहीबाट जन्ती लिएर लहानतर्फ जाँदै गरेको बस सडक छेउमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

घरजग्गा कारोबार बढ्यो, १ अर्ब १९ करोड राजस्व संकलन

नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको छ। बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा पनि वृद्धि भएको छ। 

भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा

जमैकालाई हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको छ। समूह चरणका सबै खेलमा हार बेहोरेको जमैका भने बाहिरिएको छ।

सुर्खेतमा पहिरोले पुरिएर १ जनाको मृत्यु, १ घाइते

पहिरोमा पुरिएर भेरी नगरपालिका–४ इवरमा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ । घाइते भएका उनका बुवा रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

इंग्ल्यान्ड र स्पेन युरोकपको अन्तिम आठमा

सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग र स्पेनले जर्मनीसँग खेल्नेछन्।

यस्तो रहनेछ सोमबारको मौसम

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।