हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन्।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।
ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
भीमसहित पेरिस पारलम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ। यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन्।
मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको एक अध्ययनले देखाएको हो।
मनाङको नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ।
एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कारद्वारा नगदसहित सम्मान गरिएको हो।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१’ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।
घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रूपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ।
आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा कायम भएको छ।
प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी वर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन्।
ढुंगा बोकेको ट्रयाक्टर एक्कासि सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो।
आत्मघाती आक्रमणकारीले अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेका थिए।
त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो।
हाल नेपालमा वार्षिक ८० लाख टन धानको माग छ। तर ५१ देखि ५५ लाख टन हाराहारी मात्रै उत्पादन भइरहेको छ।
अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले गरे। यो खेलमा कप्तान लिओनल मेस्सीलाई आराम दिइएको थियो।
स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै साबिक विजेता इटली प्रतियोगिताबाट बाहिरिएको छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेको हो।