‘एकपछि अर्को गर्दै अनेक परिवेशमा जेलिएका कारण अमेरिकामा बसेका नेपालीलाई स्वदेश फर्कन गाह्रो छ।’
केन्द्रमा नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।
कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको छ।
सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो।
गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ मा आठ जनाको हतियारधारी समूहले लुटपाट गरेको थियो।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि खानी तथा भूगर्भ विभागले प्रमाणपत्र प्रदान गरेको छ।
विसं २०७५ माघमा सडक विस्तारको लागि सम्झौता भएर काम शुरू गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशत मात्रै देखिएको छ।
यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल जिम्बाब्वेले जितेको थियो।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कांग्रेस र एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
प्रहरीका अनुसार बाढीपहिरोमा परी काठमाडौँमा एक जना, कोशी प्रदेशमा ११, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा १९ जना, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकको मृत्यु भएको छ।
घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
वर्षाका कारण तराई र पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति पुगेको छ।
बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आफूले तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।
आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा कायम भएको हो।
कांग्रेस–एमालेका सांसदले नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् भने माओवादीका सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्याएका छन्।
सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन्।
सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द हुने भएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।