एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
दूधमा आत्मनिर्भर गराउन महत्त्वपूर्ण भूमिका खेलेका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिइएको हो।
भारतमा हरेक वर्ष करिब पाँच लाख सवारी दुर्घटनामा एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ।
भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा बुधबार बिहान करिब ६० मिटर सडक भासिएको हो।
शिविरमा छोरीज्वाईंका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई अमेरिकाको ओहायोस्थित शरणार्थी शुभेच्छुकहरूले पठाएको सहयोग बुधबार बिहान हस्तान्तरण गरिएको छ।
पोखरा महानगर–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पहिरोले पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक केन्द्रविन्दु भएर बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
अर्जेन्टिनाको जितमा २२औँ मिनेटमा जुलियन अल्भारेज र ५१औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जर्मनीको म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्समाथि १-२ को पुनरागमन जित हासिल गर्दै स्पेन उपाधिनजिक पुगेको छ।
डुबेको रकम फिर्ता आउने टुंगो नभएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता तथा अमेरिका जान भनी रकम बुझाएकाहरूले थप प्रमाणसहित अदालत जाने तयार गरेको बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ‘युद्धले समस्याको समाधान नगर्ने’ बताएका छन्।
मनसुनजन्य घटनाबाट झापाका विभिन्न ११ स्थानमा करिब एक करोड आठ लाख ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ।
राजधानीका न्यूरोड, पुतलीसडक, असनलगायतका क्षेत्रमा अधिकांश सटर खाली देखिएका छन्।
मंगलबारको कारोबारमा नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेर २१५२.१४ को विन्दुमा पुगेको छ।
कानून व्यवसायी नानी थापासँग सम्बन्धित घटनाको सीसीटीभी फुटेज अध्ययन गरी दोषीउपर कानूनबमोजिम कारबाही अगाडि बढाउनुपर्ने काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग छ।
अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।
विसं २०७८ जेठ १४, २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो।