AnonymousUser

Logout

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती गर्दै भोजपुरका कृषक

सिँचाइ अभाव, बसाइँसराइलगायत कारण बाझिएको जग्गामा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेल बताउँछन्।

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पुन र आचार्य पदमुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको छ।

बांग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै पुनः चर्कियो आन्दोलन

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ।

अन्नपूर्ण पदमार्ग : मौसमलाई बेवास्ता गर्दा ज्यान गुमाउँदै पर्यटक

मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका एक्याप एकाइका प्रमुख ढकबहादुर भुजेलको भनाइ छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस 

आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो। 

मतदानको रेकर्ड सार्वजनिक गर्न भेनेजुएलालाई युरोपेली संघका ७ राष्ट्रको आग्रह

फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे कडा चिन्ता व्यक्त गरिएको छ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने क्रम बढ्दो

कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना छ।

टिपरको ठक्करबाट युवकको मृत्युपछि घोराही–तुलसीपुर सडक अवरुद्ध

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो। 

गर्जेनीको पहिरोले प्युठान र रोल्पाका स्थानीयलाई सास्ती

प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।

मर्दी आधार शिविरमा भेटिएको मानव अवशेष स्वीडिस नागरिको हुनसक्ने आशंका

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटेको बताए।

रातो मच्छिन्द्रनाथको भोटो जात्रा: काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

भोटो जात्रा शुरू भएको यकिन मिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको हो।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

वायनाड पहिरोमा फसेकामध्ये २१५ को शव फेला, २०६ व्यक्ति अझै बेपत्ता

पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बताएका छन्।

कर्णालीका मुख्यमन्त्री कँडेलले आइतबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार विश्वासको मत लिने भएका छन्।

बागमती नदी

बागमतीमा र्‍याफ्टिङ सलल...

कुपण्डोलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म बागमती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ। नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा बागमती नदी महोत्सवअन्तर्गत शनिबार र्‍याफ्टिङ सञ्चालन गरिएको हो। 

मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १५० पुग्यो

यही जेठ २८ यताका भएका घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका छन्।

गोली लागेर सेनाका जवानको मृत्यु

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको गोली लागेर मृत्यु भएको छ।

थापाथलीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

थापाथलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

काभा भलिबलमा भारतमाथि नेपालको रोमाञ्चक जित

काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतलाई ३–२ को सेटले पराजित गरेको छ।

लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

विद्युत् महसुल नतिर्दा लाइन काटेपछि जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए।