AnonymousUser

Logout

भारतको एक मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, १६ घाइते

बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड मच्चिएको हो।

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित युवा दिवस मनाइँदैछ।

सकियो पेरिस ओलम्पिक, अमेरिकाले जित्यो ४० स्वर्ण (तस्वीरसहित)

यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन्। तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो।

विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ

ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ।

ग्लोबल टी–२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’  भरिभराउ

बन्दरगाहको भन्सार यार्डमा एक हजार ५७६  खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको छ।

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अझै तीन दिनसम्म वर्षा जारी रहने

मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिन काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिए।

बाढीको त्रासले विद्यालयमा रात कटाउन बाध्य छन् पटराखल्लावासी

असार तेस्रो साता गएको बाढीले त्रसित पटराखल्लाका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन्। दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउँछिन्।

बोतलको पानी कीरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिबाना तिराउने महानगरको निर्णय

प्रशोधित पिउने पानीको बोतलभित्र कीरा भेटिएपछि काठमाडौँ महानगरले अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड फास्टफुडलाई दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ।

कमला नदीमा पुलको माग गर्दै इन्जिनियरले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले कमला नदीमा पुल बनाउन माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ।

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

मस्यौदामा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखी गन्तव्य मुलुकको श्रमबजारको माग र प्रवृत्तिअनुसार श्रमिकको सीप, दक्षताको पहिचान गर्ने उल्लेख छ।

संसदीय समितिले माग्यो तारागाउँ विकास समितिको समस्या समाधान कार्ययोजना

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारागाउँ विकास समितिका नाममा रहेको सम्पत्तिको विवरण तथा सञ्चालन तथा सदुपयोग हुने गरी कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएको छ।

जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपाल–भारत मिलेर अघि बढ्न राष्ट्रपतिको आग्रह

भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएका छन्।

८ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रतिवर्ष १२ अर्ब थप आम्दानी

चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ। नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ।

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार

आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ।

सहकारीमा राखेको पैसा झिक्न नपाएर उपचार अभावमा मृत्यु भएको भन्दै प्रदर्शन

स्थापितले एक करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा बचत गरेको भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नहुँदा उनको मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।

३९ स्वर्णसहित चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा 

अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटली शीर्ष १० स्थानमा रहेका छन्।