सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौँमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको छ।
लन्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।
ललितपुर–१८ स्थित आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका तिमिल्सिनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
इर्खुवाखोलामा आएको बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा जनजीवन प्रभावित भएको छ।
बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अटिस्टिक बालबालिकाले अभिभावकको योगदानको सम्मान स्वरूप सांस्कृतिक नाच, झाँकीलगायतका प्रस्तुति गरेका छन्।
मनमोहन सेन्टरको छतबाट हाम फालेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले बांग्लादेशमा राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि देशवासीसँग अपिल गरेका छन्।
सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन्।
फूलबारी–बंगलाबन्ध नाका खुला भएसँगै बांग्लादेशसँगको आयात निर्यात सहज भएको छ।
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै दलितका लागि दलित अभियानले माइतीघरमा प्रदर्शन गरेको छ।
देशको स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र रहेको र यसका लागि कर्णाली प्रदेश नयाँ गन्तव्य बन्न सक्ने सम्भावना रहेकाले प्रदर्शनी आयोजना गरिरहेको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ भने ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी भेटिएका छन्।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार इजरायलले अल–ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको हो।
तीन वर्षअघि विश्वव्यापी अनलाइन पालम प्रतियोगितामा उत्कृष्ट तीनमा परेकी सुनितालाई बाहिरी संसारका लिम्बू जातीय समुदाय र शुभेच्छुकमाझ चिनाउन ताप्लेजुङकै अर्की गायिका झुमा लिम्बूले काठमाडौँ ल्याएकी हुन्।
एक वर्षभित्र कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन तयार रहेको नेपालका लागि चीनका राजदूत छन सङले बताएका छन्।
राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
उपत्यकाको उँचो भागमा शिखरशैलीमा रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।