बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको किटानी जाहेरीमा धनराजको नाम उल्लेख नभएको हुँदा उनीविरुद्ध अहिले छानबिन अघि नबढेको जवाफ प्रहरीले दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।
बिहीबार परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ को विन्दुमा सीमित भएको छ।
अन्तरिम सरकारको नेतृत्व गरिरहेका युनुसले रोहिङ्ग्या समुदायको व्यवस्थापनका लागि बांग्लादेशलाई अन्तर्राष्ट्रिय समुदायको निरन्तर प्रयास आवश्यक रहेको बताएका छन्।
मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ का ४२ वर्षीय भूपेन्द्र बोहरा, काठमाडौँ नागार्जुन-९ का २८ वर्षीय कबिर बुढाथोकी तथा मकवानपुर इन्द्रसरोवर-५ का २६ वर्षीय रोमन कार्की छन्।
सुरक्षाकर्मीले करिब आठवटा ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो।
बुधबार प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ।
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर’ र इन्भेस्टर पोर्टलमार्फत गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ।
वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले घर आएर श्रीमतीसँग विवाद गरी गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ।
मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए।
देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ।
सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढाउनेलगायत विषय छन्।
फाइनल प्रवेशका लागि अब नेपालले समूह 'ए' को विजेता भारतसँग खेल्ने छ।
दिसानायकेले आफ्नो चुनावी वाचाअनुरूप संसद् विघटन गर्दै 'नयाँ प्रणाली'को सरकार निर्माणका लागि कदम चालेका छन्।
दशैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार शुरू भएको छ।