अख्तियारले करारका कर्मचारी नियुक्तिमा आर्थिक अनियमितता औँल्याएपछि चामुण्डाबिन्द्रासैनीले ७१ कर्मचारीसँगको सम्झौता रद्द गरेको छ, जसले पालिकाको सेवा प्रवाह प्रभावित भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको चितवन प्रहरीले जनाएको छ।
दूध तथा उखु किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले दुई अर्ब निकास गरेको छ।
नेपालमा असोज दोस्रो हप्तादेखि नै किसानले धान भित्राउने समय शुरू हुन्छ। तर यही बेला परेको झरीका कारण कतिपय ठाउँमा किसानलाई धान भित्र्याउन समस्या भएको छ।
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्नेसमेत निर्णय गरेको छ।
धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्गनजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले ट्र्याक बगाउँदा साउन ९ गतेदेखि कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध थियो।
काठमाडौँ प्रहरी परिसरका एसएसपी वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिन प्रहरी तयार रहेको बताएका छन्।
बेइजिङले आफ्नो कमजोर अर्थतन्त्रलाई बढवा दिन विभिन्न उपाय घोषणा गरेको छ। उसले यस वर्ष पाँच प्रतिशत वृद्धिको लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।
प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। यसका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
अमेरिकाले उपलब्ध गराएका घातक हतियार प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाको हत्या गरेको राष्ट्रपति अब्बासले बताएका छन्।
वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सोमबारदेखि भने मनसुनी प्रणाली कमजोर हुने जनाइएको छ।
राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन्।
देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहार राज्यको विपद् व्यवस्थापन विभाग जितिय पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।
माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता भएका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।
विराटनगरबाट गाईघाटतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भई कोशी ब्यारेजबाट नदीमा खसेको प्रहरीले जनाएको छ।