AnonymousUser

Logout

हुम्लाबाहेक सबै जिल्लामा फैलियो डेंगी संक्रमण

कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए। 

सहकारी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिबाट कारबाही सिफारिस गरिएका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामेछापमा बलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइयो

रामेछापको मन्थलीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

व्यवसायी दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ।

२ महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण

दुई महिनाको अवधिमा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ। भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ।

बैतडी केन्द्रविन्दु भएर भूकम्प

बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ५ अर्बको कारोबार

इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर साङ्गी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

इरानमा कोइला खानी विस्फोट हुँदा ५१ जनाको मृत्यु

इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने २० जना घाइते भएका छन्।

मह किसानका समस्या अध्ययन गर्न सरकारले बनायो समिति

समितिलाई मह किसानका समस्या अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको कृषि मन्त्रालयले जनाएको छ।

श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा मार्क्सवादी नेता दिसानायकालाई अग्रता

श्रीलंकाका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनमा मतदान गरेका थिए।

१०२ मेगावाटको मध्यभोटेकोशी १ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना निर्माण प्रभावित भएको थियो।  

सुनको मूल्य हालसम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

१५ शय्याको मध्यविन्दु जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

२०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो। दैनिक सरदर ४०० बिरामीले सेवा लिने गरेका छन्।

लिभरपुल शीर्षस्थानमा, चेल्सीले वेस्ट ह्यामलाई हरायो

वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई 

मालदिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको छ। 

यस्तो रहनेछ आइतबारको मौसम

कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।   

मानव–वन्यजन्तु द्वन्द्व घटाउने योजना तयार पार्दै लुम्बिनी

वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए।

आतिशी बनिन् दिल्लीको तेस्रो महिला मुख्यमन्त्री

शपथपछि आतिशीले आगामी विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मिहिनेत गर्ने बताइन्।

श्रीलंकाको राष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न

कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। उम्मेदवारले बहुमत प्राप्त नगरेमा दोस्रो चरणको मतगणना हुने छ।

जीवन बनाउन आफैलाई भुल्नु पनि कला होः गुरचरण दास

‘एउटा आइतबार बिहान म झिसमिसेमै उठेँ, एकछिन घोत्लिएँ र नाटक लेख्न थालेँ। त्यसपछिका हरेक हप्ताको विदामा मैले लेख्दै गएँ। त्यसरी लेख्दालेख्दै म लेखक बनेँ।’