AnonymousUser

Logout

कविका शब्दमा चित्रकारको रङ

भावनाको कलात्मक संगम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ।

फिलिपिन्समा ‘ट्रामी’ आँधी: ४६ जनाको मृत्यु, २० बेपत्ता

ट्रामीले फिलिपिन्सको मुख्य लुजन टापुका बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको छ।

म्याग्दीमा ३५५ रोपनीमा लगाएको धान र कोदो असिनाले नष्ट

म्याग्दीको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको धान र कोदोबालीमा असिनाले क्षति गरेको छ।

महोत्तरीबाट भारततर्फ लैजाँदै गरेको ६० किलो गाँजा बरामद

बिहीबार राति सशस्त्र प्रहरी बल एकडारा चेकपोस्टबाट खटिएको गस्ती टोलीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलो गाँजा बरामद गरेको छ।

सुनको मूल्य स्थिर, चाँदी घट्यो

बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि समान मूल्यमा कारोबार भइरहेको छ। 

कञ्चनपुरको लालझाडीमा मृत भेटिए दम्पती

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशप्रसाद जोशीले दुवै जना शुक्रबार बिहान बिछ्यौनामा मृत भेटिएको जानकारी दिए।

चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा ८ जना पक्राउ

मानव तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अनुसन्धान शुरू गरिएको डीएसपी रामचन्द्र तिमिल्सिनाले जानकारी दिए।

विज्ञ भन्छन्– सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार छ

समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव कम गर्न सकिने बताएका छन्।

पूर्वी भेगमा ‘दाना’ चक्रवातको प्रभाव, हल्का वर्षाको सम्भावना 

दिउँसो कोशी र लुम्बिनीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

‘डाना’ को प्रभावले कोशी र मधेशमा वर्षाको सम्भावना

केही दिनअघि बंगालको खाडीमा उत्पन्न भएको समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा समेत पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछाने अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्।

श्रीलंकालाई ६–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुग्यो नेपाल

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ।

कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ।

इराक र सिरियामा टर्कीको आक्रमण

टर्की सरकारले बुधबार राति इराक र सिरियामा रहेको कुर्दिश चरमपन्थी संगठन पीकेकेको स्थानमा आफ्नो सेनाले आक्रमण गरेको जनाएको छ।

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

कानूनले निषेध गरेका गतिविधि गरे/गराएमा कानूनबमोजिम कारबाही गरिने पनि जिप्रका काठमाडाैँले जनाएको छ।

नेप्से परिसूचक १८ अंकले ओरालो लाग्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.२५ अंकले ओरालो लागेर २०६२७.१४ मा पुगेको छ।

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।

बढी भएको मेलम्चीको पानी बागमतीमा बगाइँदै

मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ।

उत्तर कोरियाले अक्टोबरमा ३ हजार सेना रुस पठाएको अमेरिकाको दाबी

उत्तर कोरियाको वोनसनबाट सेना रुसको भ्लाडिभोस्टोकसम्म जहाजमार्फत गएको र हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको अमेरिकाले जनाएको छ।

बीपी राजमार्ग पुनर्निर्माणका लागि जाइकाको निर्णय कुर्दै डिभिजन सडक

राजमार्गको कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुगेको छ।