AnonymousUser

Logout

काठमाडौँ गुर्खाजसँग पोखरा एभेन्जर्स ६ विकेटले पराजित

पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ।

फ्रान्समा राजनीतिक अस्थिरता, १ वर्षमै ४ जना प्रधानमन्त्री

फ्रान्समा जारी राजनीतिक उथलपुथलका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गीय नेता फ्रान्कोइस बेरोउलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर खेल्दै

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौँ र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ। यस्तै, अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ।

यस्तो छ आजको माैसम पूर्वानुमान

तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए।

उच्च अदालतले अल्लु अर्जुनलाई दियो अन्तरिम जमानत

‘पुष्पा २’को ‘स्क्रिनिङ’का क्रममा भागदौड मच्चिएर एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका भारतीय अभिनेता अल्लु अर्जुनलाई उच्च अदालतले अन्तरिम जमानत दिएको छ।

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने परिपत्रप्रति क्यानको आपत्ति

आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार निकुञ्ज कार्यालयमा नरहेको, हेलिकप्टर उडानमा रोक लगाउन गरेको पत्राचारको पनि कानूनी आधार र औचित्य नभएको क्यानको जिकिर छ।

राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार

पहिचान पुरस्कार कोषले २०८०/२०८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ले प्रदान गर्ने भएको छ।

एनपीएलमा विराटनगरसँग चितवन ५१ रनले पराजित

एनपीएलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ।

‘पुष्पा २’ को ‘स्क्रिनिङ’मा भागदौड मच्चिएर महिलाको मृत्युपछि अभिनेता अल्लु अर्जुन पक्राउ

‘पुष्पा २’को विशेष प्रदर्शनका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले भारतीय अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरेको छ।

लघुउद्यम गरेर आम्दानी गर्दै आमाहरू

आमा शक्ति महिला लघुउद्यमी समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको छ।

तमिलनाडुको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३० घाइते

भारतको तमिलनाडुस्थित एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

झापामा उत्पादन भयो ९३७ मेट्रिक टन कोदो

कृषि ज्ञान केन्द्र झापाका अनुसार ७२६.८८ हेक्टर क्षेत्रफलमा ९३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको हो। 

अन्तिम खेलमा पनि पराजित भयो लुम्बिनी, कर्णाली ५ रनले विजयी

यो जितसँगै कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ भने लुम्बिनी जारी एनपीएलमा १ खेल मात्र जितेर बाहिरिएको छ।

मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड ५ दिन अवरुद्ध हुने

पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ।

नेपाल आइपुगे ब्रायन लारा

ब्रायनले टेस्ट क्रिकेटको एकै इनिङ्समा ४०० रन बनाएको विश्व रेकर्ड छ।

ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित

टाइम पत्रिकाले ट्रम्पलाई ‘एक पुस्ताको राजनीतिक परिवर्तनको नेतृत्व र अमेरिकी राष्ट्रपति पदलाई नयाँ आयाम दिएको’ भन्दै सम्मान गरिएको जनाएको छ।

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा विराटनगर र चितवन खेल्दै

कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेल अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली र सातौँमा रहेको लुम्बिनीबीच हुनेछ।

आज देशभरको मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ।

नदी किनारसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार

सर्वोच्च अदालतले गत पुस ३ गते काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।