रामेश्वर चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त भएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गरिएको आयल निगमले जनाएको छ।
रुसको कुर्स्क क्षेत्रमा भिडन्तका क्रममा रुसी नौसेनाका उपप्रमुख मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु भएको छ।
पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश जारी गरेको छ।
डोल्पामा काल्पनिक विद्यालयको नाममा साढे ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख, इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
धनगढी–१४ की भावना पुलामी मगरले व्यक्तिगत लगानीमा 'सानीडाँडा फूलबारी दुनाटपरी उद्योग' सञ्चालन गरी मासिक २५ हजार रुपैयाँ बचत गर्दै स्वरोजगार बन्नुका साथै अन्य महिलालाई पनि तालिम र रोजगारी दिइरहेकी छन्।
एसीसी पुरुष यू१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने भएको छ।
बिहीबार अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटे पनि नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा उक्लिएको छ।
उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ। जोटाले दुई हप्ताअघि मात्रै विवाह गरेका थिए।
गैरकानूनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई सीआईबीले पक्राउ गरेको छ।
सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए।
घरेलु टोली मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसिया ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको हो।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
व्यापक एआई विकास ढाँचा स्थापना गर्ने दक्षिणपूर्वी युरोपको पहिलो देशको रूपमा, सर्बियाले आफूलाई क्षेत्रीय नेताको रूपमा स्थापित गरेको छ।
एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई ८–० को फराकिलो गोल अन्तरले हराएको छ।
एमसीए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बुधबार नै बोलपत्र आह्वान गरिसकेको छ।
विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका पशुपति दयाल मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्।
बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।
आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से २,६९४.८२ को बिन्दुमा कायम भएको हो।