AnonymousUser

Logout

माओवादी केन्द्र : पार्टी बनाउन समावेशीको नारा, उपल्लो तहमा खसआर्य पुरुषकै बाहुल्य

२१ जना पदाधिकारीमध्ये एक जना मात्र महिला छिन् भने दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व नै छैन।

शिक्षक र कर्मचारीलाई दल त्याग गराउन कति सम्भव छ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मगंलबार बिहानै आफ्नो फेसबुक पेजमार्फत दलीय राजनीति त्याग्न शिक्षक तथा कर्मचारीलाई निर्देशन दिए। उनको निर्देशनले सामाजिक सञ्जाल, शिक्षक, कर्मचारी मात्रै होइन, नेपाली राजनीति वृतमा तरंग उत्पन्न भयो। के…