AnonymousUser

Logout

सुनसरी–४ मा ज्ञानेन्द्र कार्की ९४ मतले अगाडि, पछ्याउँदै एमालेका जगदीश कुसियैत

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-४ मा जारी मतगणनामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमालेका जगदीश कुसियैतले झिनो मतान्तरले पछ्याइरहेका छन्।

अफगानिस्तानमा महिलालाई पार्क जान प्रतिबन्ध

अफगानिस्तानमा सार्वजनिक स्थल जाँदा तथा यातायातमा यात्रा गर्दा परिवारका पुरुष सदस्यलाई साथमै लैजानुपर्ने, अनिवार्य रूपमा हिजाब र बुर्का लगाउनुपर्नेजस्ता बाध्यकारी नियम लागू गरिएको छ।

अर्जेन्टिनाको विश्वकप यात्रा पोल्यान्डमा निर्भर

यी दुई टिमबीच हालसम्म भएका ११ खेलमध्ये अर्जेन्टिनाले ६ खेल जितेको छ भने पोल्यान्डले ३ खेलमा जित हात पारेको छ। अन्य २ खेल भने बराबरीमा सकिएका छन्।

३.५१ अंकले घट्यो नेप्से, कारोबार रकम ८४ करोडमा खुम्चियो

बुधबार सेयर बजारमा ६४ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ।

हराएकी छोरीले ५१ वर्षपछि बा-आमा भेट्दा!

मेलिसा हाइस्मिथले ५० वर्षपछि आफूलाई जन्मदिने बुवाआमालाई भेटेकी छन्।

कतार विश्वकप : इरानी जनताले मनाए आफ्नै टोलीको हारमा उत्सव!

इरानी जनताले विश्वकपमा आफ्नो देशको फुटबल टोली अमेरिकासँग पराजित हुँदा खुसीयाली बनाएका छन्।

चिनियाँ पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनमा तियानमेन स्क्वायरको प्रदर्शनपछि जेमिन शक्तिशाली नेताका रूपमा उदाएका थिए। उनी प्रजातन्त्रवादी नेताका रूपमा पनि चिनिन्छन्।

लेलेस्थित बालकुमारी मन्दिरका २५ थान मूर्ति चोरी

गोदावरीको लेलेस्थित बालकुमारी मन्दिरका २५ थान मूर्ति चोरी भएको छ। बुधबार राति मूर्ति चोरी भएको गोदावरी-५ का वडाध्यक्ष मिलन सिलवालले बताए।

राष्ट्र बैंकले भन्यो– शाखारहित बैंकिङ कारोबार गर्दा सजग रहनू

नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने, मतगणना शुरू गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगरी पुरानै मतदानका आधारमा मतगणना शुरू गर्ने निर्णय गरेको छ।

आश्रम निर्माणका लागि नेपथ्यले लाइभ कन्सर्ट गर्ने

देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाइभ कन्सर्टका लागि टिकट बिक्री वितरण भइरहेको आश्रमका अभिभावक प्रवीण खड्काले जानकारी दिए।

‘गठबन्धनको विकल्प सोचेका छैनौँ तर निर्वाचन परिणामको समीक्षा हुनुपर्छ’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार गठन तथा पार्टी एकतालगायतका विषयमा छलफल अघि नबढेको बताएका छन्। उनले निर्वाचन परिणामको सामूहिक समीक्षा हुनुपर्ने बताए।

नेपाल टी२० लिग शुरू हुन दुई साता बाँकी रहँदा काठमाडौँले लियो नाम फिर्ता

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी२० लिगबाट फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाज बाहिरिएपछि नयाँ नयाँ टोलीको खोजी शुरू भएको छ।

क्वार्टरफाइनलमा स्थान बनाउन इंग्ल्यान्डले सेनेगलसँग खेल्ने

मंगलबार राति सम्पन्न खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो।

नेपाली विद्यार्थीलाई हिरासतबाट छाड्दै बेलायतले लेख्यो ‘माफीपत्र’

पढाइका लागि बेलायत जाने क्रममा सीमा सुरक्षा बलले केरकार गर्दै हिरासतमा लिइएका नेपाली विद्यार्थीसँग त्यहाँको अध्यागमन माफी माग्दै उनलाई रिहा गरेको छ।

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र नहटाए प्राधिकरणले नै हटाउने

उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ। उक्त सयममा संरचना नहटाइए प्राधिकरण आफैँ हटाउने र त्यसबापतको लागत सम्बन्धित संरचनाधनीबाट असुल्ने चेतावनी समेत दिएको छ।

विश्वकपमा बुधबार समूह चरणका ४ खेल

जारी फिफा विश्वकपमा बुधबार समूह चरणका चार खेल हुँदैछन्। यी खेलले समूह ‘सी’ र ‘डी’ बाट अन्तिम १६ मा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

सुनसरी–४ : ज्ञानेन्द्र कार्कीको अग्रता कायमै

२ दिनसम्म स्थगित भई मंगलबारदेखि पुनः मतगणना शुरू भएको सुनसरी-४ मा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन्।

धान–गहुँ फल्ने खेतमा अब बेसार खेती

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ।

युक्रेनको न्यायका लागि विश्व समुदाय एक हुनुपर्छ : युक्रेनी प्रथम महिला

ओलेना जेलेन्स्काले बेलायती संसदमा रुसी आक्रमणबाट भएका भौतिक र मानवीय क्षतिका तस्वीरहरू देखाउँदै युक्रेनमाथि न्याय हुनुपर्ने बताएकी थिइन्।